समाचार


भारतीय सेनाध्यक्ष पाण्डेद्वारा नेपाली सेनालाई सैनिक सामग्री हस्तान्तरण

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई सहुलियतपूर्ण रुपमा चार वटा घोडासहित २२ करोड ३८ लाख रुपैयाँ बराबरको सैनिक तथा मेडिकल सामग्री हस्तान्तरण...

यी दुई जिल्ला बाहेक सबै जिल्लामा डेङ्गीको सङ्क्रमण : लामखुट्टेको टोकाइबाट जोगिन सुझाव

काठमाडौं । देशभरका ७५ जिल्लामा डेङ्गीको सङ्क्रमण देखिएको छ । ७७ जिल्लामध्ये मनाङ र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। सबैभन्दा धेरै ललितपुर र काठमाडौंमा डेङ्गी फैलिएको छ । देशभर अहिलेसम्म...

नियम विपरित चुरोट कारखानाको जग्गा भाडामा, अख्तियारको पनि चासो

पोखरा । पोखरा महानगरपालिकाले नियम विपरित जनकपुर चुरोट कारखानाको नाममा रहेको जग्गा भाडामा लगाएको खुलेको छ । महानगरका निवर्तमान मेयर मानबहादुर जिसीले पोखरा ९ नयाँ बजारमा जनकपुर चुरोट कारखानाको नाममा रहेको जग्गा नियम विपरित व्यवसायीक प्रयोजका लागि भाडामा...

आज युरो र पाउण्ड घट्यो : डलरको कति छ ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार युरो र पाउण्डको भाउ घटेको छ । आज एक युरोको खरिददर १२६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १२७ रुपैयाँ ३८ पैसा रहेको छ । हिजो एक युरोको खरिददर १२७ रुपैयाँ ५५ पैसा बिक्रीदर १२८ रुपैयाँ...

यस्तो छ २४ घण्टाको मौसम पूर्वानुमान

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा पूर्व तिर सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित छ । जल तथा मौसम पूर्वानुमान मशाखाका अनुसार हाल प्रदेश १, मधेश प्रदेश, बागमाती प्रदेश गण्डकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि प्रदेशहरुमा आँशिक बदली...

सरकारविरुद्ध आन्दोलन गर्ने पत्रकार महासंघको चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रतामा कुनै पनि प्रकारका संकुचन हुनेगरी मिडिया काउन्सिल विधेयक अगाडि बढाए त्यसविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै सरकारलाई उक्त चेतावनी दिएको हो । २०७६ साल माघ २३...

यी सात क्यासिनोलाई मेयर बालेनको चेतावनी : ७ दिनभित्र कर नतिरे कारबाही

काठमाडौं । अनधिकृत संरचनालाई हटाउन तीव्र लागि परेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सात क्यासिनोलाई ताकेता गर्दै चेतावनी दिएका छन् । ७ दिनभित्र कर तिर्न अल्टिमेटम दिदै नतिर कारबाही गर्ने चेतावनी दिएका हुन्। आइतबार एक पत्र पठाउँदै महानगर पालिकाले...

मन्त्रीलाई लाइनमा बस्नुस भन्दा पक्राउ परे सुरक्षागार्ड

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस्नुस भन्‍ने एकजना सुरक्षागार्ड पक्राउ परेका छन् । शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्डले लाइनमा बस्न आग्रह गरेका थिए ।...

रामबजारस्थित कालिका माविका ८० विद्यार्थीलाई छात्रवृत्ति

पोखरा । पोखराको रामबजारस्थित कालिका माध्यमिक विद्यालयमा २०७८ सालको शैक्षिक पुरस्कार तथा छात्रवृत्ति प्रदान गरिएको छ । विद्यालयका कक्षा नर्सरीदेखि १२ सम्म कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई शैक्षिक पुरस्कार वितरण गरिनुको साथै कुल २ लाख ८३...