काठमाडौं । सरकारले दार्चुलाका बाढीपहिरो पीडितलाई आजदेखि राहत वितरण गर्ने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आज बिहान (आइतबार) बसेको बैठकले राहत वितरण गर्ने निर्णय गरेको हो । अविरल वर्षासँग शुक्रबार रातिदेखि आएको पहिरो र बाढीले जिल्लाको महाकाली...
काठमाडौं । नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ । प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९...
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि भएको चुनावमा आजदेखि मतगणना हुने भएको छ । मत गणना अहिले केहीबेरमा सुरु हुदैंछ । हिजो भएको मतदानमा करिव ३१ सय मतदाता मध्ये करिव २६ सय जनाले मतदान गरेका थिए। विगतमा झै यस पटक...
काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथिको श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । प्रतिपदा तिथि श्राद्धको...
पोखरा । नेकपा एकीकृत समाजवादीक कास्कीको अध्यक्षमा खड्ग हमाल चयन भएका छन् । पार्टी अध्यक्ष धनराज आचार्य पोखराको मेयर उम्मेद्वार बन्दादेखि नै कार्यबहाक अध्यक्षको जिम्मेवारी सम्हालेका हमाललाई शनिबार पोखरामा भएको भेलाले अध्यक्षमा चयन गरेको हो । पोखरा २१...
काठमाडौं । पछिल्लो २४ घण्टामा एक सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार सात सय ४३ जनाको नमूना परीक्षण गर्दा एक सय ६३ जनामा संक्रमण देखिएको हो । पिसीआर परीक्षणबाट एक सय १२ जना र एन्टीजेन परीक्षणबाट...
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशन अन्तरगत आज मतदान जारी छ । संघको सचिवालय पोखरा–४ गैर्हपाटनमा मतदान भइरहेको छ । करिब ३१ सय मतदाताले पदाधिकारी र सदस्यको छिनोफानो गर्ने छन् । महाधिवेशनमा ३९ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा अर्जुन...
पोखरा । पोखराको गैह्रापाटन ४मा रहेको नवीन माध्यमिक विद्यालयको अध्यक्षमा युवा व्यवसायी एवं सामाजिक अभियान्ता सिरोज विजय कोइराला चयन भएका छन् । शुक्रबार विद्यालयमा भएको भेलाले अध्यक्षमा कोइरालालाई चयन गरेको हो । व्यवस्थापन समितिको सदस्यमा अशोकराज पराजुली,...
बिषालु सर्पको डसाईबाट सर्लाहीमा एक महिलाको ज्यान गएको छ । हरिवन नगरपालिका–११, बालुवाटार बस्ने ३५ बर्षकी श्याम कुमारी महतोको गोमन सर्पको डसाईबाट ज्यान गएको प्रहरीले जनाएको हो । महतोलाई सोही स्थानका भिम प्रसाद दहालको घरमा लेवरको काम गर्ने क्रममा शुक्रवार...