समाचार


दार्चुलामा बाढी पहिरो, पाँच जनाको ज्यान गुम्यो, सात जना बेपत्ता

काठमाडौं । दार्चुलामा गएको बाढी पहिरोमा परि ५ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् । गएरातीको भीषण वर्षापछि दार्चुलाको नौगाढ गाउँपालिका वडा नम्वर १ सल्लामा २ जनाको ज्यान गुमेको छ भने वडा नम्बर १ मा एकजनाको ज्यान गुमेको छ । ज्यान गुमाउनेमा...

थप १५२ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार २९४ परीक्षणमा १५२ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार १८६ पीसीआर परीक्षणमा ११० जना र दुई हजार १०८ एन्टिजेन परीक्षणमा ४२...

डेंगु बढेसँगै बजारमा सिटामोलको अभाव !

काठमाडौं । नेपालमा डेङ्गु ज्वरोको सङ्क्रमण बढेसँगै बजारमा सिटामोलको अभाव हुन थालेको छ । डेङगुको संक्रमण दिनदिनै बढ्न थालेपछि औषधिको माग उच्च भएको छ । माग उच्च भएसँगै सिटामोल अभाव हुन थालेकोे हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल र नेपाल औषधि उत्पादक...

१५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, स्थानीयले अर्धचेत अवस्थामा भेटे

कैलाली । कैलालीको घोडाघोडीमा एक १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । घोडाघोडी नगरपालिका १ सुखडमा गौराको अवसरमा भइरहेको देउडा हेर्न गएकी किशोरीलाई चार जना युवकले बलात्कार गरेका हुन् । सानो काम छ भन्दै किशोरीलाई सँगै लिएर गएका युवकले किशोरीलाई...

वर्ल्डलिंकको दशैं अफर

वर्ल्डलिंकले दशैँको अवसरमा “वर्ल्डलिंक fesTVty” अफर ल्याएको छ। यो अफर अन्तर्गत ग्राहकहरुले आफ्नो सब्सक्रिप्सनमा ३ फरक फरक आर्कषक डिलहरु प्राप्त गर्न सक्नेछन् । पहिलो प्याकेज “Fast Offer” अन्तर्गत  १,०५० प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरुले डुवल...

काठमाडौंमा भारी वर्षा, बन्यो जलमग्न

काठमाडौं । काठमाडौं उपत्यकामा अहिले भारी वर्षा भइरहेको बताइएको छ । वर्षाका कारण राजधानी काठमाडौं जलमग्न भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उपत्यकामा भारी वर्षाका कारण नदीहरुमा बहाव बढेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको...

भारतको प्रतिबन्धपछि वियरको मूल्य बढ्ने

काठमाडौं । नेपालमा वियरको मूल्य बढन सक्ने भएको छ । बियर उत्पादनका लागि प्रयोग हुने कनिका निर्यातमा भारतले प्रतिबन्ध लगाएपछि बियरको मूल्य बढ्न सक्ने आँकलन गरिएको छ। हिजोदेखि लागू हुने गरी भारत सरकारले गरेको कनिका निर्यात प्रतिबन्धको निर्णय आज (शुक्रबार)देखि...

समाचार प्रति महानगरको ध्यानाकर्षण : हटाएको मात्र हैन तत्काल व्यवस्थापन पनि गर्छौँ

पोखरा । पोखरा महानगरपालिकाले दशकौँ पुराना, जीर्ण र जोखिमयुक्त भवनमा सञ्चालन गरिएको पोखरा आर्ट ग्यालरी, पुस्तकालय र कला प्रदर्शनीको विषयलाई जोडेर विभिन्न सञ्चारमाध्यम लगायत सामाजिक सञ्जालमा व्यक्त भइरहेका धारणाहरू प्रति गम्भीर ध्यानाकर्षण भएको छ । महानगर...

करको दर घट्यो : के–के मा घट्यो (सूचीसहित)

काठमाडौं । चर्को करले जनता मारमा परेपछि सरकारले करका दरहरु घटाएको छ । मन्त्रिपरिषद बैठकले चालु आर्थिक वर्षको लागि बजेट मार्फत तय गरिएका करका दरहरु घटाइएको हो । अर्थमन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी करका दरहरु नयाँ तय गरिएको जानकारी दिएको छ ।  सरकारले...