काठमाडौं । अपराध पुष्टि नभई आरोपीको परिचय खुलाउन नपाइने भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । बलात्कार वा यौनजन्य कसूरको आरोपी व्यक्तिको बारेमा अदालतबाट फैसला हुनुअघि नै अभियुक्तको पहिचान खुलाउने तथा मिडिया ट्रायल गर्ने कार्य रोक्न माग गर्दै सर्वोच्च...
काठमाडौं । देशभर ७४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ५१२ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३९ तथा एन्टिजेन विधिबाट ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा १६० जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी...
काठमाडौं । देशका विभिन्न स्थानमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जोगिमारा बस्ने ६४ वर्षीया जितमाया सुनारको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर सोमबार साँझ घटनास्थलमै मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका–११...
काठमाडौं । एक महिनामा ३३ हजार भन्दा बढीले मलेसिया जान श्रम स्वीकृति लिएको पाइएको छ । भदौ महिना मात्रै वैदेशिक रोजगारीका लागि मलेसिया जान ३३ हजार ३ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । यसरी श्रम स्वीकृति लिनेमा ३१ हजार...
पोखरा । खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा गण्डकी प्रदेश स्तरीय खेलकुद पत्रकारिता तलिम तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । प्रदेश अन्तर्गतका ११ जिल्लाकै खेलकुद विटमा कलम चालाउने पत्रकारका प्रतिनिधि सहभागी दुई दिनसम्म चल्ने तालिमको राष्ट्रिय खेलकुद...
धनगढी । ९ दिनदेखि अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था झनै बिग्रिएको छ। स्वास्थ्य सेवा सुधारका माग राखेर अनसरन बसीरहेका केसीको स्वास्थ्य स्थिती नाजुक बन्न थालेपछि नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाउने तयारी भएको छ । उनी उपचाररत सेती प्रादेशिक...
काठमाडौं । काठमाडौं उपत्यका प्रहरीले चाडपर्वलक्षित विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। दशैँ तिहार र छठलाई लक्षित गरेर तयार गरेको विशेष सुरक्षा योजना आजदेखि लागू भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले सुरक्षा योजना सार्वजनिक गर्दै...
मकवानपुर । मकवानपुरको वकैया गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा वकैया–११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भोलन रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घरमा बसिरहेको बेला चट्याङ लाग्दा उनको घटनास्थलमै...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बेलायती पाउण्डको भाउ घटेको छ । आज मंगलबार बेलायती पाउण्ड एकको खरिददर १४४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३७ पैसा रहेको छ ।हिजो बेलायती पाउण्ड एकको खरिददर १४५ रुपैयाँ २९...