समाचार


टाँस्ने र जोड्ने काममा प्रयोग हुने साटो ब्राण्डका उत्पादनहरु गण्डकीका बजारमा

पोखरा । टाँस्ने र जोड्ने काममा प्रयोग हुने साटो ब्राण्डको विभिन्न उत्पादनहरु आइतबार देखि गण्डकी प्रदेशमा बिक्री वितरण सुरु भएको छ । भारतमा उत्पादन हुने साटो ब्राण्डका उत्पादनहरु गण्डकी प्रदेशको लागि आधिकारीक बिक्रेता एबीसी एल सप्लायर्स प्रालि पोखराले...

सस्तोमै ‘लम्पी स्किन’ को खोप दिन बायोटेक तयार

काठमाडौं । कोभिड सङ्क्रमणविरुद्धको खोप ‘कोभ्याक्सिन’ निर्माण गरेको भारतीय कम्पनी ‘भारत बायोटेक’ ले सस्तो दरमै नेपालमा ‘लम्पी स्किन’ विरुद्धको खोप उपलब्ध गराउने प्रस्ताव गरेको छ । तेलङ्गाना राज्यको हैदराबादस्थित बायोटेकको मुख्य कार्यालयमा नेपालका पत्रकारसँगको...

आहा रारा पोखरा गोल्डकपमा ब्ल्याक बुल्स पहिलो सहभागितामै च्याम्पियन

पोखरा । आहा रारा पोखरा गोल्डकपमा ब्ल्याक बुल्स पहिलो सहभागितामै च्याम्पियन बनेको छ । ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्सले २४औं आहारारा पोखरा गोल्डकपको उपाधि जितेको हो । शनिवार पोखरा रंगशालमा भएको खेलमा...

अर्थमन्त्री पौडेल र मेयर आचार्यको उच्च निगरानीमा संघन कक्षमा उपचार

पोखरा । पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा अचानल बेलुन फुटेर विस्फोट हुँदा घाइते उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको छ । अर्थमन्त्री पौडेल...

अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई थप उपचारका लागि काठमाडौं लगियो

पोखरा । पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा अचानल बेलुन फुटेर विस्फोट हुँदा घाइते उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई उपचारका लागि काठमाडौं लगिएको छ । उनीहरुलाई हेलिकोप्टरबाट काठमाडौें पठाइएको हो...

पुम्दिकोट ज्ञान महायज्ञ समुद्घाटन मिति नजिकिदै

पोखरा । पुम्दिकोट कोट विकास समितिको आयोजनामा हुन लागेको श्रीमद भागवत ज्ञान महायज्ञ एवम् महाशिवरात्री महिमा २०८१ को तयारी तिव्र पारिएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै पुम्दिकोट कोट विकास समितीले महायज्ञका विविध विषयमा जानकारी गराएको छ । मुल आयोजक...

सोँथर बेँसी टारी बजार मेला सकियो, फाइब ए साइड फूटबलको उपाधि लम्तरी युवा क्लबलाई

पोखरा । मादी गाउँपालिकामा भएको सोँथर बेँसी टारी बजार मेला शुरु शुक्रबार समापन भएको छ । कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सोंथर बेँसी (सुन्दर बेँसी) मा दुई दिन सम्म सोंथर बेँसी टारी...

दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि १० करोड बजेट

म्याग्दी । गण्डकी प्रदेश सरकारले मुस्ताङको दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि १० करोड बजेटको स्रोत सुनिश्चितता गरेको छ । आर्थिक मामिला मन्त्रालयले भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालय अन्तर्गत चालु आर्थिक वर्ष २०८१÷८२...

गोरखामा बाँझो जमिनमा व्यवसायिक ओखरखेती

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा बर्षौदेखि बाँझो रहेको ५ सय रोपनी जमिनमा व्यावसायिक ओखरखेती सुरुआत गरिएको छ । किसानको आर्थिक आयआर्जन बृद्धि गर्नका लागि सुलिकोट ३ स्वाँरा र ४ को सौरपानीमा अनुदान कार्यक्रममार्फत ओखरखेती सुरु गरिएको गाउँपालिका...