नेपाल राष्ट्रबैंक पोखराका निर्देशक विना ढकाल पौडेलले यस वर्ष नयाँ नोटको सट्टा सुकिलो नोटको प्रयोग गर्दा राज्यको करिव डेढ अर्ब रुपैयाँ जोगिएको बताएकी छन् । केन्द्रभागसंगको कूराकानीको क्रममा उनले यस्तो बताएकी हुन् । उनले दशैंपछि साना नोटको व्यवस्थापनमा...