अन्तराष्ट्रिय


रुसले युक्रेनमा युद्धबिरामको घोषणा गर्‍यो

काठमाडौं। रुस र युक्रेनबीच १० दिनदेखि जारी भीषण युद्धमा युद्धबिरामको घोषणा गरिएको छ । रुसले युक्रेनमा जारी युद्धमा युद्धबिरामको घोषणा गरेको हो । नेपाली समयअनुसार दिउँसो पौने १ बजेदेखि युद्धबिराम लागू भएको छ । यद्यपि यो युद्धबिराम युक्रेनका २ सहर मारियुपोल...

जेलेन्स्कीले पुटिनलाई भने ‘नजिकै बसेर कुरा गरौँ, ३० मिटर टाढा बसेर होइन ’

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई सँगै बसेर सीधा कुराकानीका लागि आग्रह गरेका छन् । जेलेन्स्कीले लामो टेबलमा विश्वका नेताहरूसँग पुटिनले संवाद गर्ने कुरा उल्लेख गर्दै जेलेन्स्कीले भनेका छन् , ‘मसँगै बस्नुस्,...

रुसका विदेश मन्त्री भन्छन्,‘तेस्रो विश्वयुद्ध भए आणविक युद्ध हुन्छ’

रुसका विदेश मन्त्री सर्गेई लाभरोभले पश्चिमा देशहरूकै कारण आणविक हतियारसहितको तेस्रो विश्वयुद्धको जोखिम भएको बताएका छन् । आज बिहीवार मस्कोमा भएको पत्रकार सम्मेलनमा बोल्दै विदेश मन्त्री लाभरोभले पश्चिमा देशका केही नेताहरूले आणविक युद्धमा जान उक्साइरहेको...

राष्ट्रसंघमा १४१ मुलुक युक्रेनको पक्षमा उभिदा, तटस्थ बसे भारत र चीन

संयुक्त राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गरेको छ । रुस(युक्रेन युद्ध जारी रहेका बेला न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा बुधबार राति भएको मतदानमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको हो । राष्ट्रसंघको महासभामा युक्रेनमाथि रुसी...

आक्रमणको एकसातामा १० लाख युक्रेनीले छाडे देश

काठमाडौं । युक्रेनमा रुसले आक्रमण गरिरहेको एक सातामा १० लाख युक्रेनीले देश छाडेका छन् । १० लाख युक्रेनी शरणार्थी बनेर विभिन्न छिमेकी मुलुकहरुमा शरण लिएको राष्ट्रसंंघले जनाएको छ । एक साताको अवधिमा सो संख्यामा शरणार्थी छिमेकी मुलुकमा शरण लिएका हुन् । गत...

युक्रेनको खारकिएभमा एक भारतीय विद्यार्थीको मृत्यु

काठमाडौं । रुस र युक्रेनबीचको द्धन्द्धमा परि भारतीय एक विद्यार्थीको ज्यान गएको पुष्टि भएको छ । भारतीय विदेश मन्त्रालयले युक्रेनमा आफ्नो विद्यार्थीको मृत्यु भएको पुष्टि गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ट्वीटमा लेखेका छन्, ‘खारकिएभमा...

युक्रेनमा रहेका भारतीयलाई आजै युक्रेन छोड्न भारतको आग्रह

युक्रेन । भारतले आफ्ना नागरिकहरुलाई आजै  मंगलबार राजधानी किभ छोड्न अनुरोध गरेको छ । रुसी फौज युक्रेनका मुख्य सहर हमला गर्दै फेरि राजधानीतर्फ बढिरहेका विवरण सार्वजनिक भइरहेका बेला एउटा ट्राभल एडभाइजरी जारी गर्दै भारतले आफ्ना नागरिकलाई तत्काल आजै राजधानी...

रुस-युक्रेन वार्ताः युद्ध रोक्ने युक्रेनको प्रस्ताव ठाडै अस्वीकार

काठमाडौं । युक्रेनमाथि लगातार आक्रमण गरिरहेको रुस र युक्रेनबीचको पहिलो वार्ता सकिएको छ। युक्रेन संकटलाई लिएर युक्रेन र रुसी अधिकारीहरूबीच हिजो पहिलो चरणको वार्ता भएको थिया। वार्तामा युक्रेनले युद्धविरामको प्रस्ताव गरेको र रुसले त्यसलाई ठाडै अस्वीकार गरेको...

रसियाको फुटबल टोलीलाई फिफाले भन्यो झण्डा र राष्ट्रिय गान बिना खेल्नु

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रसियालाई आगामी खेलहरुमा तटस्थ भूमिुका रुपमा फुटबल युनियन अफ रसियाको नामले खेल्न निर्देशन दिएको छ। युक्रेनमाथि आक्रमण गरेपछि आलोचना ब्यहोरिरहेको रसियाको फुटबल टोलीलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गानबाहेक नै प्रतिस्पर्धा...