काठमाडौं । इन्डोनेसियामा विद्यार्थीहरुलाई बलात्कार गरेको आरोपमा एक जना शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका इस्लाम समुदायका १३ जना छात्राहरुलाई बलात्कार गरेको र आठ जना गर्भवती भएको...
पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तानी मुस्लिम लिग (एन)का संस्थापक नवाज शरिफमाथि बेलायतमा सोमबार फेरि आक्रमण भएको छ । शरिफको बेलायतस्थित कार्यालयमा हमला भएको हो । उनको आक्रमणमा प्रधानमन्त्री इमरान खान नेतृत्वको पार्टी पीटीआईका कार्यकर्ताहरूको...
काठमाडौं । श्रीलंकाका २६ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । चरम आर्थिक संकट झेलिरहेको बेला २६ मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् । श्रीलंकामा संकटप्रति असन्तुष्ट सर्वसाधारण जनताले प्रर्दशन गरिरहेका छन् । अति आवश्यक खाद्यान्न, औषधि जन्य पदार्थ...
एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटन गरेका छन् । संसदले उनीविरुद्धको अविश्वास प्रस्ताव खारेज गरेसँगै खानले संसद विघटन गरेका हुन् । उनले राष्ट्रपतिसमक्ष संसद विघटनका गर्नका लागि सिफारिस गर्दै प्रधानमन्त्री खानले चुनावको तयारी गर्न...
एजेन्सी । श्रीलङ्कामा दैनिक उपभोग्य वस्तुको अभाव भएपछि आन्दोलन चर्किएको छ । चर्किएको आन्दोलन रोक्न कर्फ्यु लगाइएको छ । यस्तै सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लगाइएको छ । हिजो बेलुकी ६ बजेदेखि ३६ घण्टे कर्फ्यु आदेश जारी गरेको श्रीलङ्का सरकारले सामाजिक सञ्जालको...
काठमाडौं । युक्रेनको एक सहरमा विभत्स दृश्य देखिएको छ। युक्रेनी सेनाले राजधानी किभनजिकैको बुचा सहरको सडकमा कम्तीमा २० सर्वसाधारणको शव छरिएको अवस्थामा भेटिएको बताएको छ। सो सहरलाई युक्रेनी सेनाले रुसी फौजबाट हालै आफ्नो नियन्त्रणमा राख्न सफल भएको थियो । फेला...
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो ज्यान जोखिममा रहेको विश्वस्त स्रोतबाट सूचना पाएको दाबी गरेका छन् । प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताए । आफूविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि...
रुसी हमलामा युक्रेनमा धार्मिक भवन र संग्रहालयसहित कम्तीमा ५३ ऐतिहासिक भवन तथा क्षेत्र क्षतिग्रस्त भएको राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन यूनेस्कोले जनाएको छ । ‘यो पछिल्लो सूची हो, तर यो पूर्ण छैन । किनकि हाम्रा विज्ञहरूबाट युक्रेनी अधिकारीहरुले...
चीनले केही अमेरिकी अधिकारीमाथि भिसा ९प्रवेषाज्ञा०मा प्रतिबन्ध लगाउने भएको छ । मानवअधिकार उल्लंघन गरेको आरोपमा वासिङ्टनले यसै महिना चिनियाँ अधिकारीमाथि लगाएको प्रतिबन्धको जवाफस्वरुप चीनको यस्तो कदम आएको हो । ‘चिनियाँ पक्षले केही अमेरिकी अधिकारीमाथि भिसा...