काठमाडौं । अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकाका लागि १० डिसेम्बरदेखि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदै छ । यसअन्तर्गत १६ वर्षमुनिका बालबालिकाले खाता खोल्न सक्ने छैनन् । पुराना खाता पनि निष्क्रिय वा हटाएको सुनिश्चित गर्ने दायित्व सामाजिक सञ्जाल कम्पनीको...
ढाका । बंगलादेशमा गत वर्ष विद्यार्थी आन्दोलन दबाउन ‘मानवताविरुद्धको अपराध’ गरेको भन्दै त्यहाँको अदालतले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ । अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी)ले सोमबार हसिनालाई मृत्युदण्ड हुने सजाय...
काठमाडौं । मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना हुँदा ४२ जना भारतीय यात्रुहरूको ज्यान गएको छ । साउदी अरबमा सोमबार हैदराबादका यात्रुहरूलाई मक्काबाट मदिना लैजाँदै गरेको बस दुर्घटनामा परेको हो। ज्यान गुमाउनेमा २० महिला र ११ बालबालिका रहेका छन् । स्थानीय...
काठमाडौं । पेरूमा ट्रकसँग ठोक्किएर २०० मिटर खोँचमा यात्रुबाहक खस्दा ३७ जनाको ज्यान गएको छ भने अन्य धेरै घाइते भएका छन् । बसमा ६० जना यात्रु सवार थिए । पेरूलाई चिलीसँग जोड्ने पान-अमेरिकन राजमार्गमा बुधबार बिहान ट्रकसँग ठोक्किएर बस खोँचमा खसेर दुर्घटना...
अजरबैजान । टर्कीको सैन्य कार्गो विमान दुर्घटनामा भएको छ । अजरबैजानमा एक मिसन सकेर फर्किरहेको टर्कीको एक सैन्य कार्गो विमान मंगलबार जर्जिया र अजरबैजानको सीमा नजिकै दुर्घटनाग्रस्त भएको हो। टर्कीको रक्षा मन्त्रालयले विमानमा सवार सबै २० जना कर्मचारीको ज्यान...
काठमाडौं । गाजा युद्ध सुरु भएयता ज्यान गुमाउनेको संख्या ६९ हजार नाघेको छ । गाजाका स्वास्थ्य अधिकारीहरूले शनिबार इजरायल–हमास युद्धमा ६९ हजारभन्दा बढी प्यालेस्टिनीहरू मारिएको जानकारी दिएका हुन् । यी तथ्याङ्कहरू इजरायल र हमासबिच युद्धविरामको अंशको...
केन्टकी। अमेरिकाको लुइसभिल विमानस्थलबाट उडेको केही समयपछि नै यूपीएसको एउटा कार्गो विमान मंगलबार दुर्घटनाग्रस्त भएको छ। केन्टकीका गभर्नर एन्डी वेशियरले कम्तीमा सात जनाको ज्यान गएको र ११ जना घाइते भएको बताएका छन्। उनले अनुसन्धान जारी रहँदा यो संख्या बढ्न...
मनिला । यतिबेला फिलिपिन्स समुद्री आँधीको चपेटामा परेको छ । यस वर्षको सबैभन्दा शक्तिशाली समुद्री आँधी कलमेगीका कारण मध्य फिलिपिन्समा कम्तीमा ६६ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । लाखौं मानिसहरू घरबारविहीन भएको बताइएको छ । कालमेगी आँधीले सबैभन्दा...
काठमाडौ । अफगानिस्ताको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट कम्तिमा आठ जनाको ज्यान गएको छ । घाइतेहरु धेरै रहेका र कतिपयको अवस्था चिन्ताजनक भएकाले मृतकको संख्या बढ्ने आशंका छ ।अधिकारीहरुका अनुसार भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धारको...