श्रीलङ्का । श्रीलङ्कामा हालै आएको चक्रवातले निम्त्याएको मौसमी विपद्का कारण मृत्यु हुनेको सङ्ख्या ४७९ पुगेको श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डिएमसी) ले बिहीबार जनाएको छ । केन्द्रका अनुसार अझै थप ३५० जना बेपत्ता छन्, भने राष्ट्रव्यापी रूपमा चार...
काठमाडौं । श्रीलङ्कामा हालै आएको विनासकारी चक्रवातका कारण अहिलेसम्म कम्तिमा ४६५ जनाको ज्यान गएको छ । उनीहरूले घर, उद्योग र सडकलगायतका क्षत्रिग्रस्त सुविधा पुनर्निर्माण गर्न करिब ७ अर्ब डलर आवश्यक पर्ने बुधबार बताए । गत हप्ता देश भर वर्षा गराएको चक्रवातले...
जाकर्ता । समुद्री आँधीका कारण आएको भारी वर्षा पछिको बाढी पहिरोमा परेर इन्डोनेसियामा ज्यान गुमाउनेको संख्या दिनदिनै बढिरहेको छ । त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका अनुसार हालसम्म बाढीमा परेर ५०२ जनाको ज्यान गएको छ । अरू ५०८ जना बेपत्ता छन्...
हङकङ । हङकङको आवासीय क्षेत्रमा भएको भीषण आगलागीमा कम्तीमा ९४ जनाको ज्यान गएको छ । अरू ७६ जना घाइते भएका छन् । अझै पनि करिब ३०० जना बेपत्ता रहेको पनि खबर आएको छ । बुधबार ताई पो जिल्लाका अपार्टमेन्ट ब्लक्सका आठ भवनमध्ये सातमा आगो फैलिएको थियो । हङकङका...
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको ज्यान गएको छ भने २१ जना बेपत्ता छन्। डिजास्टर म्यानेजमेन्ट सेन्टर (डीएमसी) का अनुसार, श्रीलंकाको चिया बगान भएको बदुल्ला...
श्रीलङ्का । श्रीलङ्कामा हाल आएको भारी वर्षा र पहिरोका कारण ३१ जनाको ज्यान गएको छ । सो विपत्तिमा १४ बेपत्ता भएको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले बिहीबार जानकारी दिएको छ । केन्द्रका अनुसार बाढीका कारण हजारौँ मानिसहरू विस्थापित भएका छन् । डीएमसी...
काठमाडौं । हङकङको ताईपोमा भएको भीषण आगलागीमा परेर ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ । स्थानीय मिडियाहरूमा उल्लेख भएअनुसार आगलागीमा परेर ४५ जना गम्भीर घाइते भएका छन् । घटनास्थलमा २७९ जना अझै बेपत्ता छन् । आगलागीमा परेर घाइते भएका २९ जनालाई अस्पताल...
काठमाडौं। इथियोपियामा ज्वालामुखी विस्फोट भएको छ । अफार क्षेत्रस्थित हाइली गुब्बी ज्वालामुखी विस्फोट हुँदा आसपासका क्षेत्र प्रभावित भएका छन् । पूर्वोत्तर इथियोपियामा यो ज्वालामुखी करिब १२ हजार वर्ष यता पहिलो पटक विस्फोट भएको हो । ज्वालामुखी विस्फोट...
हानोई । केही दिनयताको मुसलधारे वर्षा र पहिरोमा परेर भियतनाममा कम्तीमा ९० जनाको ज्यान गएको छ । अरू १२ जना बेपत्ता रहेको बताइएको छ ।देशभर बाढी र पहिरोका कारण १ लाख ८६ हजार घरमा क्षति पुगेको बताइएको छ । बाढी र पहिरोमा परेर ३ लाखभन्दा बढी वस्तुभाउ बगाएको...