अन्तराष्ट्रिय


युक्रेनको पक्षमा नेपालको मतदान

पोखरा । युक्रेनको संयुक्त राष्ट्रसंघको साधारणसभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भर्त्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् । नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा १४३ देशले...

फ्लोरिडामा आँधी वितण्डा : ज्यान जानेको संख्या १०२ पुग्यो

एजेन्सी । अमेरिकाको फ्लोरिडामा आँधीले बितण्डा मच्चाएको छ । इयान आँधीका कारण त्यहाँ १०२ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएको छ । फ्लोरिडा मेडिकल परीक्षक आयोगले राज्य व्यापी आँधीका कारण उनीहरूको मृत्यु भएको बताएको छ । आँधीबाट राज्यको...

मलेसियाका प्रधानमन्त्री साब्री याकूबद्धारा संसद विघटनको घोषणा

क्वालालमपुर । मलेसियाका प्रधानमन्त्री इस्माइली साब्री याकूबले संसद संसद् विघटनको घोषणा गरेका छन् । प्रधानमन्त्री साब्री याकूबले संसद् विघटन गरिएको घोषणा गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन् । उनले घोषणा गरेअनुसार आगामी ६० दिन भित्रमा निर्वाचन...

यो वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसी मानवाधिकारकर्मी र रुस तथा युक्रेनी संस्थालाई प्रदान

यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसका मानवाधिकारकर्मी एलेस बिअलिआत्स्की र युक्रेन तथा रुसको दुईवटा मानवअधिकारवादी संस्थालाई प्रदान गरिने भएको छ । रुस र युक्रेनको मानवअधिकार संस्था मेमोरियल तथा सेन्टर फर सिभिल लिबर्टीलाई प्रदान गर्ने घोषणा गरिएको छ...

इन्डोनेशियाको रङ्गशालामा भएको हुलदंगामा १७४ को निधन

एजेन्सी । इन्डोनेशियाको फुटबल रङ्गशालामा हुलदंगा मच्चिँदा निधन हुनेको संख्या १७४ पुगेको छ । धेरैजसोको मृत्यु उपचारका क्रममा अस्पतालमा भएको हो । घटनामा एक सयभन्दा बढी घाइते भए । पूर्वी जाभा प्रान्तमा फुटबल क्लबहरुबीचको प्रतिष्पर्धामा पराजित टोलीका समर्थकले...

अफगानिस्तानको एजुकेसन सेन्टरमा विस्फोट, १९ जना मारिए

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको एक एजुकेसन सेन्टरमा भएको विस्फोटमा कम्तिमा १९ जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् । प्रहरीका अनुसार शहरको पश्चिमी इलाकाको एजुकेसन सेन्टरमा विस्फोट भएको हो । सेन्टरका कर्मचारीका अनुसार विद्यार्थीहरुले परीक्षा...

साउदी अरबमा युवराज सलमान बने प्रधानमन्त्री

काठमाडौं । साउदी अरबका युवराज मोहम्मद बिन सलमान प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राजा सलमान बिन अब्दुलाजिजले आफ्ना छोरा तथा उत्तराधिकारी युवराज मोहम्मद बिन सलमानलाई देशको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । उनी यसअघि रक्षामन्त्री थिए । राजा सलमानले...

फिलिपिन्सको आँधीमा ४ उद्धारकर्मीको मृत्यु

पोखरा । फिलिपिन्सको मुख्य टापुमा आएको आँधीका कारण चार उद्धारकर्मीको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । फिलिपिन्सको पूर्वी टापुमा आएको सुपर टाइफुनपछि हजारौं मानिसलाई सुरक्षित क्षेत्रमा लगिएको छ । आँधीपछि उक्त क्षेत्रका विद्यालय तथा सरकारी कार्यालयहरू...

उत्तर कोरियाले गर्‍यो व्यालिस्टिक मिसाइल प्रहार

उत्तर कोरियाले आइतवार पूर्वी सागरमा एक अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियासँग संयुक्त अभ्यासअघि आणविक शक्तिद्वारा संचालित एक अमेरिकी विमान वाहक सिउल आएको केही दिनपछि उत्तरले व्यालेस्टिक मिसाइल प्रहार गरेको हो । ‘उत्तर कोरियाले अज्ञात...