अन्तराष्ट्रिय


आज रूस भ्रमणमा जाँदै चिनियाँ राष्ट्रपति सी

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ सोमबार रुस भ्रमणमा जाँदै हुनुहुन्छ । रुसले युक्रेनमा आक्रमण गरेपछि चिनियाँ राष्ट्रपति सी पहिलो पटक मस्को जान लागेका हुन् । सीको यो भ्रमणलाई पश्चिमा जगतले विशेष चासोका साथ हेरिरहेको छ । पछिल्लो समय चीनले रुस–युक्रेन...

इक्वेडरमा ६.७ म्याग्निच्युडको भूकम्प, कम्तिमा १३ को ज्यान गयो

काठमाडौं । इक्वेडरको दक्षिणी तटमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा १३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । युएसजीएसका अनुसार इक्वेडरका आधाभन्दा बढी प्रान्तमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पका कारण देशका धेरै सहरमा भवनमा...

भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन

काठमाडौं । भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको ६६ वर्षको उमेरमा बुधबार निधन भएको छ । अभिनेता अनुपम खेरले ट्वीटमार्फत आफूले प्रिय साथी गुमाएको भन्दै उनको निधनको पुष्टि गरेका हुन् । खेरले लेखेका छन्– 'मृत्यु संसारको शाश्वत सत्य हो तर मैले आफ्नो प्रिय...

अमेरिकाले ठूलो मूल्य चुकाउनु पर्नेछ : सी

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकाले चीनलाई घेरा हाल्ने, दबाउन र रोक्ने प्रयास गरिरहेको बताएका छन् । चीनको नेशनल पिपुल्स कंग्रेसका क्रममा आयोजित राजनीतिक सल्लाहकार समूहको बैठकमा राष्ट्रपति सीले अमेरिकाले यस्तो ठूलो मूल्य चुकाउनु पर्ने बताएका...

मेक्सिकोको जंगलमा ३ सय आप्रवासीसहितको ट्रक अलपत्र

एजेन्सी । मेक्सिकोको भेराक्रुज राज्यमा करिब साढे ३ सय आप्रवासीहरुसहितको ट्रक अलपत्र अवस्थामा भेटिएको छ । बस्तीदेखि निकै टाढा एकान्त स्थानमा फेला परेको ट्रकमा ३ सय ४० जनामा आप्रवासीहरु भेटिएको मेक्सिकोका अधिकारीहरुले बताएका छन् । ती मध्ये १ सय ३ जना बालबालिका...

रोहिन्ज्या शिविरमा भीषण आगलागी हुदाँ हजारौँ शरणार्थीले घर विहीन

  दक्षिणपूर्वी बाङ्ग्लादेशमा रोहिन्ज्या शरणार्थीहरू बस्दै आएको एउटा शिविरमा भीषण आगलागी हुँदा हजारौँ मानिस आश्रयविहीन बन्न पुगेका छन्। बाङ्ग्लादेशी अधिकारीहरूले आगलागीबारे अनुसन्धान थालिएको बताएका छन्। कक्स बजारको शिविरमा आइतवार आगलागी हुँदा झन्डै...

ग्रिसमा दुईवटा रेल ठोक्किंदा कम्तिमा १६ जनाको ज्यान गयो

काठमाडौं । ग्रिसमा दुईवटा रेल एकआपसमा ठोक्किंदा कम्तिमा १६ जनाको ज्यान गएको छ । दर्जनौं यात्रु घाइते भएका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सीले अग्नि नियन्त्रको टोलीलाई उद्धृत गर्दै रेल दुर्घटनामा १६ जनाको मृत्यु भएको उल्लेख गरेका छन्। दुर्घटनामा १६...

अमेरिकामा असिनापानी सहितको आँधी : जनजीवन प्रभावित

काठमाडौं । असिनापानी सहितको आँधीले अमेरिकाका क्यालिफोर्निया लगायत राज्यको जनजीवन प्रभावित भएको छ । खराब मौसमको कारण क्यालिफोर्निया, ओक्लोहामा, टेक्सास, मिसौरी लगायत राज्यको जनजीवन प्रभावित भएको हो । बीबीसीका अनुसार यी राज्यका धेरै घरहरु भत्किएका छन् ।...

भ्रष्टाचार आरोपमा दिल्लीका उपमुख्यमन्त्री पक्राउ

काठमाडौं । भारतको दिल्ली राज्यका उपमुख्यमन्त्री मनीष सिसोदियालाई भ्रष्टाचार आरोपमा पक्राउ परेका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार सन् २०२१ र २०२२ का लागि दिल्लीमा लागू भएको एक्साइज नीति बनाउँदा र कार्यान्वयन गर्दा भएको भ्रष्टाचार सिसोदियाको संलग्नता...