म्यानमारको काचिन राज्यमा सेनाको हवाई हमलामा कम्तीमा ५० जनाको मारिएका छन् । काचिन इन्डिपेन्डेन्स आर्मी को राजनीतिक समूहको ६२ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सेनाले हवाई आक्रमण गरेको केआईएका प्रवक्ता नाउ बुले जानकारी दिएका छन् । स्थानीय सञ्चारमाध्यम...
अमेरिकी राष्ट्रपति जो बाइडेनले दिपावली मनाएका छन । बाइडेनले सोमबार राती सरकारी निवास ह्वाइटहाउसमा दीपावली मनाएका हुन् । दीपावलीको अवसरमा राष्ट्रपति जो बाइडेनका साथमा उपराष्ट्रपति कमला ह्यारिस, प्रथम महिला जिल बाइडेनलगायतको उपस्थिति रहेको थियो । बाइडेनको...
सोमाली सहर किस्मायुको एउटा होटलमा कार बम र गोलीबारीमा नौ जनाको निधन भएको छ । सुरक्षा बलले होटलमा घेराबन्दी अन्त्य गर्नुअघि आक्रमणकारीहरूलाई मारेको क्षेत्रीय अधिकारीले बताए। बन्दरगाह सहरको तवाकल होटलको गेटमा विस्फोटक पदार्थले भरिएको गाडी ठोक्किएपछि गोली...
एजेन्सी । पार्टीको अधिवेशनबाट तेस्रो कार्यकालका लागि पुनस: शक्तिमा आएका चिनियाँ राष्ट्रपति सी जिन्पिङले आफ्नो नयाँ समूह चयन गरेका छन्। प्रधानमन्त्री ली खछ्याङ पार्टी नेतृत्वबाट बाहिरिएका छन्। नयाँ स्थायी समितिमा सीप्रति बफादार नेताहरू छनौट भएका छन्। हरेक...
नाइजेरिया । नाइजेरियामा सेनाको कारबाहीमा बोको हरामका ३१ लडाकु मारिएका छन् । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा केही दिनयता भएको सुरक्षा कारबाहीमा उक्त संखयामा बोको हरामका लडाकु मारिएका हुन् ।नाइजेरियाली सेनाको समन्वयमा त्यहाँका सबै सुरक्षा निकायहरुले...
काठमाडौं । भारतमा पटाका गोदाममा विस्फोट हुदाँ ६ जनाको ज्यान गएको छ । मध्य प्रदेशको मुरैनामा एक पटाका गोदाममा बिस्फोट हुँदा ६ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । बिस्फोटले गोदार राखिएको पुरा घर नै ध्वस्त भएको जनाइएको छ । भग्नावशेषमा...
एजेन्सी । एक रुसी लडाकु विमान सोमबार दक्षिणी रुसी शहर येस्कको एक आवासीय भवनमा दुर्घटनाग्रस्त भएको छ । दुघंटनामा कम्तीमा दुई जनाको मृत्यु भएको थियो । सैन्य समाचार च्यानल जेभेजडाले प्रकाशित गरेको एउटा भिडियोमा विमान अपार्टमेन्टमा खस्दै गर्दा विस्फोट भएको...
काठमाडौं । भारतीय कांग्रेस पार्टीको अध्यक्ष पदका लागि आज निर्वाचन हुदैछ। कांग्रेस आईका वरिष्ठ नेता शशि थरुर र मल्लिकार्जुन खड्गे अध्यक्ष पदका लागि भिड्ने भएका छन् । निर्वाचनमा करिब ९ हजार २ सय पार्टी प्रतिनिधिहरूले त्यसका लागि मतदान गर्नेछन् । मतदान स्थानीय...
उत्तरकोरियाले लामो दूरीका दुई वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । यो परीक्षण रणनीतिक आणविक हतियारको सञ्चालनका लागि तैनाथ गरिएका लामो दूरीका क्षेप्यास्त्रको क्षमता बढाउने उद्देश्यले गरिएको कोरियाली केन्द्रीय समाचार समितिले जनाएको छ । उत्तरकोरियाली नेता...