अन्तराष्ट्रिय


कम्बोडियाको एक गोदाममा आगलागी, २० सैनिकको ज्यान गयो

एजेन्सी। पश्चिमी कम्बोडियाको एक गोदाममा भएको आगलागीमा बिस जना सैनिकको ज्यान गएको छ । शृङ्खलाबद्ध विस्फोटका क्रममा आगलागी हुँदा उनीहरूको ज्यान गएको देशका प्रधानमन्त्री हुन मानेटले बताएका छन् । काम्पोङ स्पेउ प्रान्तको चबर मोन सहरको चमकर डुङ गाउँमा रहेको...

पटनाको होटलमा आगलागी, ६ जनाको ज्यान गयो

बिहार । भारतको बिहारको राजधानी पटनामा भीषण आगलागीमा परेर ६ जनाको ज्यान गएको छ । ७ जना गम्भीर घाइतेको पटनाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पटना सिटीका एसपी चन्द्र प्रकाशले भीषण दुर्घटनामा ६ जनाको ज्यान गएको पुष्टि गरेका छन् । ज्यान गुमाउनेमा तीन...

इरानी र्‍यापर सालेहीलाई मृत्युदण्डको सजाय सुनाइयो

सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी ‍र्‍यापरलाई मृत्युदण्डको सजाय सुनाइएको छ । उनका वकिलले यसको पुष्टि गरेका छन् । २०२२ सालमा प्रहरी हिरासतमा महसा अमिनीको ज्यान गएपछि सुरु भएको विरोध प्रदर्शनलाई तुमज सालेहीले आफ्ना गीतमार्फत समर्थन...

मलेसियामा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किदाँ १० जनाको ज्यान गयो

क्वाललम्पुर । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदाँ १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेको बताइएको छ । मलेसियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका...

रेसिङ प्रतियोगितामा कार अनियन्त्रित हुँदा श्रीलङ्कामा सात जनाको ज्यान गयो

कोलम्बो । रेसिङ प्रतियोगितामा कार अनियन्त्रित हँदा श्रीलङ्कामा सात जनाको ज्यान गएको छ ।श्रीलङ्कामा आइतबार भएको एक रेसिङ प्रतियोगिताका उक्त दुर्घटना भएको हो । सो घटनामा १८ जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार यो दुर्घटना श्रीलङ्काको सेन्ट्रल...

भारतमा कार दुर्घटना : विवाह भोज खाएर फर्किइरहेका नौ जनाको ज्यान गयो

काठमाडौँ । भारतको राजस्थान झालावार जिल्लामा कार दुर्घटनामा परि विवाह भोज खाएर फर्केका नौ जनाको ज्यान गएको छ ।बिहान २ः४५ बजे को समयमा ट्रकसँग कार ठोक्किँदा दुर्घटना भएको हो । भोपालको डुङ्गरी गाउँमा विवाहबाट फर्कँदै गर्दा दुर्घटना भएको झालावारका प्रहरी...

अमेरिकी संसदबाट युक्रेनलाई ६१ अर्ब डलरको राहत प्याकेज पारित

अमेरिकी कंग्रेसको तल्लो हाउस अफ रिप्रेजेन्टेटिभ्सले युक्रेनलाई सहायता गर्न ६१ अर्ब डलर बराबरको राहत प्याकेज पारित गरेको छ । युक्रेनलाई सहयोग गर्ने प्रस्तावको पक्षमा ३११ मत परेको थियो भने विपक्षमा ११२ मत परेको थियो । अब यो प्रस्ताव माथिल्लो सदन सिनेटमा...

इरानविरुद्ध इजरायलले गर्‍यो जवाफी कारबाही

जेरुसेलम । इरानविरुद्ध इजरायलले जवाफी कारबाही गरेको छ । केही दिन अघि इरानले इजरायलमाथि मिसाइल र ड्रोन आक्रमण गरेको थियो । सोको जवाफी कारबाही गर्दै इरानमाथि इजरायलले मिसाइल हमला गरेको हो। अमेरिकी सञ्चारमाध्यमहरूले शीर्ष अमेरिकी अधिकारीलाई उद्धृत गर्दै...

भारतमा लोकसभाको निर्वाचन सुरु

नयाँ दिल्ली । भारतमा लोकसभाको निर्वाचनको पहिलो चरणको मतदान सुरु भएको छ । शुक्रबार बिहान ६ बजेदेखि देशका २१ राज्य र केन्द्र प्रशासित प्रदेशमा १०२ सिटका लागि मतदान सुरु भएको छ । मतदान साँझ ६ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा अरुणाचल...