अन्तराष्ट्रिय


आफूविरुद्ध पक्राउ पुर्जीको मागपछि इजरायलका प्रधामनमन्त्री नेतान्याहु क्रुद्ध

तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभिआयोजकले हमास नेताहरूका साथ आफ्नो लागि पनि पक्राउ पुर्जी जारी गर्ने मागको निन्दा गरेका छन्। नेतान्याहुले ‘लोकतान्त्रिक इजरायललाई सामूहिक हत्याराहरूसँग तुलना गर्न’...

इरानी राष्ट्रपति चढेको हेलिकोप्टर दुर्घटना स्थल भेटियो, कोही जिवित नरहेको संकेत

तेहरान । इरानी राष्ट्रपति इब्राहिम रईसीको हेलिकप्टर दुर्घटना भएको स्थान फेला परेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको हेलिकप्टरमा कोही पनि जीवितै रहेको कुनै सङ्केत देखिएको छैन । समाचार एजेन्सी रोयटर्सका अनुसार एक इरानी अधिकारीले...

इजरायली हवाई आक्रमणमा २० जनाको ज्यान गयो

गाजापटी । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस जनाको ज्यान गएको आइतबार गाजा अस्पतालले जनाएको छ । ‘मध्य गाजाको अल–नुसिरात शरणार्थी शिविरमा रहेको हसन परिवारको घरलाई इजरायली...

अफगानिस्तानमा बाढी : कम्तीमा ५० जनाको ज्यान गयो

काबुल । अफगानिस्तानका अन्य क्षेत्रमा बाढीका कारण कम्तीमा ५० जनाको ज्यान गएको छ । अफगानिस्तानको मध्य क्षेत्रमा भारी वर्षा भएको अधिकारीहरूले बताएका छन्। भारी वर्षाका कारण पानीको सतह एक्कासि बढेको र धेरै मानिस बेपत्ता भएको अधिकारीहरूको भनाई छ । बाढीका...

भारतमा लोकसभा चुनाव : चौथो चरणको मतदान सुरु

नयाँ दिल्ली । लोकसभा चुनावको चौथो चरणमा आज जम्मू कश्मीरको ९ राज्य र एउटा केन्द्र शासित प्रदेशको ९६ सिटमा मतदान सुरु भएको छ । यसबाहेक आन्ध्र प्रदेशको १७५ र ओडिशाको २८ विधानसभा सिटमा पनि मतदान भइरहेको छ । बिहारको मुंगेरमा मतदान गर्नुअघि एक पोलिङ एजेन्टको...

अफगानिस्तान बाढीको चपेटामा : हालसम्म १ सय ५० बढीको ज्यान गयो

काबुल । अफगानिस्तानमा बाढीले वितण्डा मच्चाएको छ । अफगानिस्तानको उत्तरी क्षेत्रमा आएको बाढीका कारण सयौँको ज्यान गएको छ । तालिवान अधिकारीहरूले बाढीका कारण १५० भन्दा बढीको ज्यान गएको बताएका छन् । यता मानवीय संस्था विश्व खाद्य कार्यक्रमका अनुसार भने बाढीका...

फिजीका पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

सुभा । फिजीका पूर्वप्रधानमन्त्री फ्र्याङ्क बाइनिमारामालाई एक वर्षको जेल सजाय तोकिएको छ । भ्रष्टाचार मामिलामा प्रहरी अनुसन्धानमा अवरोध गरेपछि उनले सो सजाय पाएका हुन् । उनी फिजीका हाई प्रोफाइल राजनीतिज्ञमध्ये एक हुन् । सन् २०२२ अघिसम्म १५ वर्ष उनी प्रधानमन्त्रीका...

इजरायलको हवाई आक्रमणमा १५ जना मारिए

तेल अभिभ । इजरायलले रफाहमा गरेको हवाई आक्रमणमा १५ जना मारिएका छन् । मर्नेमा बालक पनि भएको दक्षिण गाजामा रहेको एक अस्पतालले भनेको छ । रफाहमा इजरायल विमानबाट आक्रमण भएपछि कयौँ घरहरूबाट आफ्नो एक टोलीले शवहरू निकालेको भन्दै अबु युसुफ अल नज्जर तथा एआई कुवेती...

ब्राजिल बाढीमा ज्यान गुमाउनेको संख्या ७५ बढी पुग्यो

काठमाडौं । ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि आएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या ७५ बढी पुगेको छ । बाढीमा परेर १०३ जना अझै पनि सम्पर्कविहीन रहेको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् । बाढीमा कम्तिमा १ सय ५५ जना घाइते भएका छन् भने ८८ हजार...