काठमाडौं । अमेरिकी र इरानी अधिकारीबीच ६ घन्टा लामो वार्ता भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा अमेरिकी र इरानी अधिकारीबीच लामो छलफल भए पनि सहमति भने नजुटेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यद्यपि वार्ता अवरूद्ध नभएको पनि अमेरिकी...
मस्कट । अमेरिका र इरानबचि थप वार्ता आगामी बिहीबार स्विट्जरल्यान्डको जेनेभामा हुने ओमानले पुष्टि गरेको छ । ओमानका विदेशमन्त्री बद्र अल्बुसैदीले आइतबार सामाजिक सञ्जालमार्फत वार्ताको मिति तय भएको जानकारी दिएका हुन् । वार्ताले सम्झौता अन्तिम रूप दिन अतिरिक्त...
काठमाडौं । पाकिस्तानले अफगानिस्तानमा आक्रमण गर्दा कम्तिमा २० जना मारिएका छन् । अफगानिस्तानसँगको सीमावर्ती क्षेत्रमा ‘सात आतंकवादी अड्डा र शिविर’माथि हवाई आक्रमण गरेपछि दुई देश बीचको सम्बन्ध तनावपूर्ण बनेको हो। अफगानिस्तानका पूर्वी प्रान्त नान्घार र...
काठमाडौं । मलेसियामा ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार सोमबार बिहान १२:५७ बजे मलेसिायाको सबाह राज्य नजिकै पर्ने सुलु सागरको जमिनमुनि शक्तिशाली भूकम्प गएको हो । सन् १९२३ पछि यस क्षेत्रमा रेकर्ड...
प्लेटो । नाइजेरियाको मध्य क्षेत्रमा रहेको एक खानीमा कार्बन मोनोअक्साइड ग्यासका कारण निसास्सिएर कम्तीमा ३७ जना खानी मजदुरको ज्यान गएको छ। बुधबार बिहान प्लेटो राज्यको वासे क्षेत्रस्थित काम्पानी समुदायमा रहेको बन्द अवस्थाको सिसा खानीमा यो दुःखद घटना भएको...
इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको सुरक्षा चेक पेष्टमा भएको आतङ्कवादी आक्रमणमा कम्तीमा ११ जना सुरक्षाकर्मी र १२ जना विद्रोहीको ज्यान गएको सेनाले मङ्गलबार जनाएको छ । विद्रोहीहरूले बाजौर जिल्लामा सुरक्षा बल र कानून प्रवर्तन...
नाइजर । नाइजेरियामा बोको हराम र आइएसआइएस सम्बद्ध समूहहरूको हिंसा बढ्दै गएपछि अमेरिकाले १०० जना सैनिकलाई उत्तरी नाइजेरियामा पठाएको छ । नाइजेरियाको रक्षा मुख्यालयका प्रवक्ता समाइला उबाले सोमबार सैनिकहरू बाउची क्षेत्रमा पुगेको पुष्टि गरेका हुन् । उनका...
काठमाडौं । पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताच्यूत भएपछि पहिलो पटक बंगलादेशमा निर्वाचन हुँदै छ । नयाँ सरकार गठनका लागि सुरू भएको मतदान अपराह्न साढे ४ बजेसम्म जारी रहने छ । बीबीसीका अनुसार १२ करोडभन्दा बढी बंगलादेशी नागरिक मतदानमा भाग लिँदै छन् । सन्...
काठमाडौं । जापानमा लगातार तीन हप्ताको भारी हिमपातका कारण ४६ जनाको ज्यान जानुका साथै ५५८ जना घाइते भएको फायर एण्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीको ताजा तथ्याङ्कले मङ्गलबार देखाएको छ । जनवरीको अन्त्य देखि जारी हिमपातले उत्तरी समुदायहरूलाई चरम दोहन गर्नुका...