अन्तराष्ट्रिय


ग्वाटेमालामा नेपाली सहित ६ आप्रवासीको गोली हानी हत्या

काठमाडौं । ग्वाटेमालामा नेपालीसहित ६ जना आप्रवासीको गोली हानी हत्या गरिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार मेक्सिन सेनाले नेपालीसहित ६ जना आप्रवासीको ग्वाटेमालाको सीमानामा गोली हानी हत्या गरेका हुन् । ट्रकमा रहेका नेपाली, भारतीय, पाकिस्तानी...

जापानका पूर्वरक्षामन्त्री इशिबा प्रधानमन्त्री बन्ने

जापानका पूर्वरक्षामन्त्री शिगेरु इशिबा प्रधानमन्त्री बन्ने भएका छन् । सत्तारूढ ‘लिबरल डेमोक्रेटिक पार्टी’ ९एलडीपी० को नेता चुनिएसँगै पूर्व रक्षामन्त्री इशिबा जापानको नयाँ प्रधानमन्त्री बन्ने समाचार एजेन्सी रोयटर्सले जनाएको छ । आज भएको दलको नेताको चुनावमा...

इजरायली आक्रमणबाट लेबनानमा ४९२ जनाको ज्यान गयो

बेरुत । इजरायलले लेबनानमा सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरेर गरेको हवाई आक्रमणमा ४९२ जनाको ज्यान गएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको हो । ज्यान गुमाउनेमा ३५ जना बालबालिका र ५८ जना महिला समेत रहेको लेबनानको स्वास्थ्य मन्त्रालयले...

इरानको कोइला खानीमा विस्फोट, कम्तीमा ३० जनाको ज्यान गयो

तेहरान । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढीको अवस्था अज्ञात छ । ‘तबास खानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ,’ सरकारी समाचार संस्था इर्नाले सरकारी अधिकारीलाई...

इजरायल–लेबनान सीमामा गोलाबारी जारी

इजरायलले लेबनानसँग सीमा जोडिएको उत्तरी सहर हाइफामा मानिस भेला हुन प्रतिबन्ध लगाएको छ। दक्षिणी लेबनानमा इजरायलको हवाई हमलापछि हिजबुल्लाहले जवाफी कारबाही गरेका बेला यो घोषणा गरिएको हो। इजरायल डिफेन्स फोर्स (आईडीएफ)का प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीका...

दिल्लीको नयाँ मुख्यमन्त्री आतिशीले सेप्टेम्बर २१ मा शपथ लिने

नयाँ दिल्ली । दिल्लीको नयाँ मुख्यमन्त्री चुनिएकी आम आदमी पार्टी (आप)की नेतृ आतिशीले सेप्टेम्बर २१ मा मुख्यमन्त्रीको शपथ लिने भएकी छिन् । पार्टीले यसअघि नै २१ सेप्टेम्बरमा मुख्यमन्त्रीको शपथ ग्रहण गराउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्‍मा सामेल भएका...

ट्रम्पमाथि हत्याको दोस्रो प्रयास !

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि हत्याको दोस्रो प्रयास भएको छ। हत्या गर्ने दास्रो प्रयास पनि विफल भएको छ । आफ्नो फ्लोरिडा गोल्फ कोर्समा हत्या प्रयासपछि ट्रम्प सुरक्षित रहेका छन् । घटनामा एक ‘सम्भावित संदिग्ध’ हिरासतमा रहेको अमेरिकी अधिकारीहरूले...

दिल्लीका मुख्यमन्त्री केजरीवालले गरे पदबाट राजीनामा दिने घोषणा

नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार उनले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । जेलबाट रिहा भएको दुई दिनपछि आम आदमी पार्टी (आप)को कार्यालयमा कार्यकर्तालाई सम्बोधन...

इजरायली हमलामा राष्ट्रसंघका ६ कर्मचारी मारिए

काठमाडौँ । प्यालेस्टिनी शरणार्थीका लागि काम गर्दै आएको संयुक्त राष्ट्र संघको निकाय ‘युएनआरडब्ल्यूए’ले मध्य गाजामा भएको इजरायली हमलामा आफ्ना ६ जना कर्मचारी मारिएको जनाएको छ । मध्य गाजाको एउटा विद्यालयमा इजरायलले गरेको हवाई हमलामा आफ्ना कर्मचारी मारिएको...