किन्शासा (कङ्गो) । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा १४३ जनाले ज्यान गुमाएका छन् भने धेरै जना अझै बेपत्ता रहेका छन् । यो दुःखद दुर्घटना इक्वेटोर प्रान्तको राजधानी म्बान्डाका नजिकै, विश्वकै सबैभन्दा गहिरो र...
काठमाडौं । दक्षिण कोरियका राष्ट्रपति युन सुक योललाई संवैधानिका अदालतले अपदस्त गरेको छ । दक्षिण कोरियामा सैनिक कानुन घोषणा गरेका राष्ट्रपति योलमाथि लगाइएको महाभियोग प्रस्तावलाई शुक्रबार संवैधानिक अदालतले सदर गरेको हो । संवैधानिक अदालतका आठै जना सदस्य...
काठमाडौं । म्यानमारमा शक्तिशाली भूकम्पमा परी १४४ जनाको ज्यान गुमेको छ। शुक्रबार दिउँसो तीन बजे म्यानमारको राजधानी नेपिडो आसपास केन्द्रबिन्दु भएर ७.७ म्याग्नेच्युडको भूकम्प गएको थियो । प्रारम्भिक रिपोर्टहरूका अनुसार भूकम्पमा परी १४४ जनाको ज्यान गुमेको...
काठमाडौँ । म्यानमार शुक्रबार शक्तिशाली भूकम्प गएको छ । भारतको नेसनल सेन्टर फर सिस्मोलोजीका अनुसार स्थानीय समयअनुसार ११ बजेर ५० मिनेट जाँदा ७.२ म्याग्निच्युडको भूकम्प गएको हो । यूएयसजीएसले भने सागाइङभन्दा १६ किलोमिटेर उत्तरपश्चिम केन्द्रबिन्दु भएर गएको...
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहेका उनीहरुबीच आज सो भेटवार्ता...
जेरुसलेम । इजरायली सेनाले गाजा पट्टीमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३ सय ३० जनाको ज्यान गएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा ५० भन्दा बढी बालबालिका र २८ महिला छन् । बीबीसीका अनुसार अधिकारीहरूले गाजापट्टी वरपरका...
काठमाडौं । यमनका हुथी विद्रोही लक्षित अमेरिकाको पछिल्लो आक्रमणबाट ५३ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा पाँच बालबालिकाहरु पनि छन् । हुथी विद्रोहीहरुका अनुसार सोमबार बिहान अल जौफ र हुदैदाह क्षेत्रमा अमेरिकाले हवाई आक्रमण गरेको थियो । अमेरिकाले शनिबार...
काठमाडौँं । म्यासेडोनियाको एक नाइट क्लबमा आगलागी हुँदा कम्तिमा ५१ जनाको ज्यान गएको छ । आगलागीमा कम्तीमा सय जना घाइते भएको अधिकारीहरूले जनाएका छन् । बीबीसीका अनुसार राजधानी स्कोपियबाट करिब सय किलोमिटर पूर्वमा रहेको कोकानी सहरको पल्स क्लबमा स्थानीय समयअनुसार...