काठमाडौं । टर्कीमा आगलागीमा परि ७६ जनाको ज्यान गएको छ । उत्तरपश्चिम टर्कीको एक स्की रिसोर्ट होटलमा आगलागी हुँदा ७६ जनाको ज्यान गएको र ५० भन्दा बढी घाइते भएको अन्र्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । बोलु प्रान्तको कार्तलकायामा अवस्थित १२ तले...
काठमाडौँ । ताइवानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार मङ्गलवार बिहान ६।४ रिक्टर स्केलको भूकम्प गएको हो । नेपाली समय अनुसार राति १ः४५ बजे गएको भूकम्पका कारण १५ जना घाइते भएको जानकारी प्राप्त भएको छ । भूकम्पको...
वासिङ्टन डिसी । दोस्रो पटक अमेरिकाको राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले आज नेपाली समय अनुसार राति करिब १० बजे अमेरिकी संसद्को क्यापिटल हिलमा अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिदैंछन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले डोनाल्ड...
तेल अभिभ । गाजामा इजरायल र हमासबिच युद्धविराम सुरु भएको छ । युद्धविराम सम्झौता अन्तर्गत रिहा गर्ने तीन महिला बन्दीको नाम प्यालेष्टिनी सशस्त्र समूह हमासले सार्वजनिक गरेसँगै युद्धविराम लागू भएको हो । यसअघि हमासले सम्झौताअन्तर्गत रिहा गर्ने तीन जना महिला...
काठमाडौं । गाजा क्षेत्रमा निर्धारित समयभन्दा ३ घण्टा ढिला युद्धविराम हुँदा इजरायलको आक्रमणमा परी १९ प्यालेस्टिनी मारिएका छन् । गाजा सिभिल डिफेन्सका प्रवक्ता महमुद बसलले १९ प्यालेस्टिनी मारिएको पुष्टि भएको छ । आक्रमणमा परी ३६ जना घाइते भएका छन् । उनका...
वासिङ्टन डिसी । औपचारिक रूपमा प्रतिबन्ध हुनुभन्दा दुई घण्टा अघि शनिबार रातिदेखि अमेरिकामा टिकटक बन्द भएको छ । प्रयोगकर्ताहरुले टिकटक खोल्ने प्रयास गर्दा उनीहरुले सन्देश पाएका थिए । जसमा लेखिएको थियो, ‘माफ गर्नुहोला, टिकटक अहिले उपलब्ध छैन । टिकटकलाई...
बीबीसी । इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक बनाइएकाहरूको रिहाइका लागि सम्झौता भएको छ । इजरायल र हमासबीचको यो सम्झौता कतारमा अन्तिम रूप दिइएको छ । यो जानकारी युद्धविराम सम्झौताको बारेमा जानकार एक स्रोतले बीबीसीलाई दिएको हो । हमासका एक अधिकारीले...
पोखरा। अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग गाजा युद्धविराम र बन्धकहरूको रिहाइमा जारी वार्ताको बारेमा छलफल गरेका छन्। यो वार्ता डोनाल्ड ट्रम्प राष्ट्रपति बन्नुअघि सहमतिमा पुग्ने अन्तिम प्रयासको हिस्सा हो। ह्वाइट...
काठमाडौं । चीनको तिब्बतमा गएको भूकम्पमा कम्तीमा ९५ जनाको ज्यान गएको छ । चिनियाँ सञ्चार माध्यम सीजीटीएनका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी घाइते हुनेको संख्या १३० नाघेको छ । मंगलबार बिहान स्थानीय...