काठमाडौं । दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको निधन भएको छ । कार दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई २० वर्षसम्म कोमामा राखिएको थियो । लामो समयसम्म कोमामा रहेका कारण उनी ‘स्लिपिङ प्रिन्स’ नामले परिचित...
नयाँ दिल्ली । दिल्लीका स्कुल र कलेजहरूलाई हरेक दिन बमको धम्की आइरहेका छन् । दिल्लीका २० भन्दा बढी स्कुललाई इमेल मार्फत बमको धम्की आएको अधिकारीहरूले भनेका छन् । प्रहरीका अनुसार, दिल्लीको पश्चिम विहारमा रहेको रिचमन्ड ग्लोबल स्कुललाई बमले उडाइदिने धम्की...
इस्लामावाद । पाकिस्तानको पन्जाब प्रान्तमा आएको भारी वर्षाका कारण बुधवार बिहानदेखि २४ घण्टामा कम्तीमा ६३ जनाको ज्यान गएको छ भने २९० जना घाइते भएका छन्। राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार अधिकांश पीडितहरू भत्किएका भवनहरूले च्यापिएर ज्यान गएको...
काठमाडौं । अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको ज्यान गएको छ । लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको कार दुर्घटनामा गएको हो ।दुवै जना नेपालका नागरिक रहेको भनिए पनि उनीहरुको नेपालको...
गाजा । इजरायली सेनाले गाजामा पानी लिन गएका बेला इजरायली हवाई आक्रमणमा छ बालबालिकासहित दश जनाको ज्यान गएको सम्बन्धमा एक विज्ञप्ति जारी गरेको छ। यस कारबाहीमा एक ‘आतङ्कवादी’ लाई निशाना बनाएको तर गोला बारुद धेरै मिटर टाढा खसेको इजरायली सेनाले भनेको छ...
काठमाडौं । गाजामा इजरायली सेनाको आक्रमणमा शनिबार कम्तीमा ११० जना प्यालेस्टिनी मारिएका छन् । अलजजिराका अनुसार मारिनेमा दक्षिणी राफाहस्थित अमेरिकी समर्थन प्राप्त गाजा ह्युम्यानिटेरियन फाउण्डेसन (जीएचएफ)को राहत केन्द्रमा खाना लिन लाइन बसेका ३४ जना नागरिक...
रावलपिन्डी । लोकप्रिय भिडियो साझेदारी एप टिकटकमा आफ्नो खाता मेटाउन अस्वीकार गरेपछि एक बुबाले आफ्नी छोरीलाई गोली हानेर हत्या गरेको पाकिस्तान प्रहरीले शुक्रबार जनाएको छ । मुस्लिम बहुलता भएको देशमा सार्वजनिक रूपमा व्यवहार गर्ने कडा नियमहरू पालना नगरेमा...
गुजरात । भारतको गुजरात बडोदरा र आनन्दलाई जोड्ने पुल हिजो बुधबार भत्किँदा महिसागर नदीबाट १५ जनाको शव भेटिएको छ। बुधबार नै १३ जनाको शव निकालिएकोमा बिहीबार बिहान थप २ जनाको शव फेला पारेको हो । दुर्घटनामा एकै परिवारका तीन जनाको ज्यान गएको छ। चार जना अझै...
काठमाडै । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) ले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनाको मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको छ । ढाका ट्रिब्युन अनुसार, अपदस्थ अवामी लिग नेतृ समेत रहेकी हसिनालाई न्यायाधीश एमडी गोलाम मोर्तुजा...