इराकमा बाढीमा परि दुई नेपालीसहित १२ जनाको मृत्यु, नेपाली मृतक दोलखा र मोरङका

केन्द्रभाग मिडिया

एजेन्सी ।

इराकमा बाढीमा परि नेपाली दुईसहित १२ जनाको ज्यान गएको छ ।

अत्यधिक वर्षापछि आएको बाढीले दुई हजार ५०९ घरमा क्षति पुगेको छ भने ८७६ घर नष्ट भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

राज्य कुर्दिस्तानमा बाढीले बगाउँदा दोलखाका पाल्देन शेर्पा र मोरङका औराज राईको ज्यान गएको छ । कुर्दिस्तान नेपाली समाजका अनुसार त्यहाँको अर्विलमा बाढीले उनीहरु सवार सवारी साधनलाई दुबैजनाको ज्यान गएको हो ।

  • ५ पुष २०७८, सोमबार १७:०५ प्रकाशित