अन्तराष्ट्रिय


भारतमा फैलिदैँ ओमिक्रोनः एकै दिन १७ जनामा संक्रमण,नेपालमा सर्तकता जरुरी

भारतमा पछिल्लो समय ओमिक्रोन भाइरस फैलिन थालेको छ । भारतमा एकै दिन १७ जनामा कोभिडको नयाँ भेरियन्ट अ‌ोमिक्रोन भाइरस देखिएको छ । पछिल्लो २४ घन्टामा राजस्थानमा नौ र महाराष्ट्रमा अ‍ाठ जनामा ओमिक्रोन देखिएको हो । योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या...

इन्डोनेसियामा ज्वालामुखी विष्फोट, कम्तीमा १३ जनाको मृत्यु (भिडियोसहित)

इन्डोनेसिया । इन्डोनेसियाको जाभा टापुमा ज्वालामुखी विष्फोट भएको छ । विष्फोटमा परि कम्तीमा १३ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ । दर्जनौं घाइते भएका छन् भने हजारौँ विस्थापित भएका छन् । विष्फोटमा दुई गर्भवती सहित ९८ जना घाइते भएको बताइएको छ। । मृत्यु...

निरन्तर ओरालोमा पेट्रोलियम पदार्थको मूल्य

पोखरा । पेट्रोलियम पदार्थको मूल्य निरन्तर ओरालो लागेको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार छैटौं साता पेट्रोलियम पदार्थको भाउ ओरालो लागेको हो। सन् २०१८ यता पहिलोपटक लामो समयसम्म तेलको भाउ यसरी ओरालो लागेको हो । पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकको संगठन...

भोलीदेखि अनिश्चितकालका लागि बन्द हुदैँ दिल्लीका सबै विद्यालय

काठमाडौं । भोलीदेखि दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द हुने भएका छन्। वायु प्रदुषणमा सुधार नआएपछि दिल्लीका वातावरण मन्त्री गोपाल रायले शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने बताएका हुन् । अर्को सूचना जारी नभइन्जेलसम्मका लागि दिल्लीका सबै विद्यालय...

अफ्रिकामा ओमिक्रोन संक्रमणदर दोब्बरले बढ्यो

दक्षिण अफ्रिकामा कोरोनाभाइरसको संक्रमण तीव्र वृद्धि भएको छ। सोमवार यता मात्रै देशभरि सङ्क्रमितको सङख्या दोबरले बढेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनले संक्रमण यसरी तीव्र रूपमा वृद्धि...

सरकारले प्रयोग गर्नसकोस् हामी देश बनाउँछौं : थर्क सेन, उपाध्यक्षका उम्मेदवार एनआरएनए (भिडियो)

पोखरा । लामो समयदेखि गैर आवासीय नेपाली संघ एनआरएनएमा सक्रिय रहेका थर्क सेनले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनएमा रोड सेप्टी कमिटी संयोजक भएर काम गरिरहेका सेनले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै आफ्ना योजना र एजेण्डाबारे पनि गैर आवासीय...

जो उठेपनि प्रदेश सभापति मैले नै जित्छु : रघुनाथ पौडेल (भिडियो)

पोखरा । तनहुँका कांग्रेस नेता रघुनाथ पौडेलले कांग्रेसको यही मंसिर १६–१७मा हुने प्रदेश अधिवेशनबाट आफू सभापति बन्ने दाबी गरेका छन् । पोखरामा आइतबार कांग्रेस प्रदेश कार्यसमितिको सभापतिको उम्मेद्वारी घोषणा गर्दै उनले यस्तो दाबी गरेका हुन् । कांग्रेसमा विधि...

अष्ट्रेलियामा ‘ओमिक्रोन’ भेरियन्ट भेटियो

सिड्नी । अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले आइतबार सिड्नीमा उडेका दक्षिणी अफ्रिकाका दुई यात्रुहरूको स्वास्थ्य परीक्षण गर्दा पहिलो पटक कोभिड ओमिक्रोन स्ट्रेन पत्ता लागेको जनाएका छन् । पूर्वी राज्य न्यू साउथ वेल्सको स्वास्थ्य प्राधिकरणले शीघ्र जीनोमिक...

दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भाइरस भेटियो

काठमाडौं । दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भाइरस भेटिएको छ । धेरै म्युटेसन भएको कोरोनाको नयाँ भाइरस पत्ता लागेको यो अहिले सम्मकै भयानक भएको वैज्ञानिकले बताएका छन् । अफ्रिकामा नयाँ भेरियन्टको भाइरस तीव्र रुपमा फैलिएपछि बेलायतले दक्षिण अफ्रिकी छ वटा देशका...