अन्तराष्ट्रिय


चीनमा लकडाउनः दुई दिन बिराएर एक घरबाट एक जना सामान किन्न बाहिर निस्कन पाउने

कोरोनाभाइरस सङ्क्रमणको प्रकोप बढेपछि उत्तरी चीनको शीयान सहरमा लकडाउन घोषणा गरिएको छ । संक्रमण फेरि फैलिन थालेपछि सर्तकता अपनाउन र संक्रमण नियन्त्रणका लागि पुन लकडाउनको घोषणा भएको हो । चिनिया अधिकारीहरुले एक करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न निर्देशन...

समुद्रमा हेलिकप्टर दुर्घटनामा परेपछि १२ घण्टा पौडिएर बाँचे एक मन्त्री

म्याडग्यास्करका एक जना मन्त्रीले उद्धार कार्यमा खटिएको एउटा हेलिकप्टर समुद्रमा दुर्घटना परेसँगै सुरक्षित स्थानसम्म पुग्नका लागि १२ घण्टा पौडिएको बताएका छन्। ूम मर्ने बेला भएको छैन, प्रहरीमन्त्री सर्जे गेलले स्ट्रेचरबाट भने।उनीसँगै यात्रा गरिरहेका सुरक्षा...

इराकमा बाढीमा परि दुई नेपालीसहित १२ जनाको मृत्यु, नेपाली मृतक दोलखा र मोरङका

एजेन्सी । इराकमा बाढीमा परि नेपाली दुईसहित १२ जनाको ज्यान गएको छ । अत्यधिक वर्षापछि आएको बाढीले दुई हजार ५०९ घरमा क्षति पुगेको छ भने ८७६ घर नष्ट भएको अधिकारीहरुले जानकारी दिएका छन् । राज्य कुर्दिस्तानमा बाढीले बगाउँदा दोलखाका पाल्देन शेर्पा र मोरङका...

चिलिमा इतिहासमै कान्छा नेता राष्ट्रपतिमा निर्वाचित

एजेन्सी । चिलीमा इतिहासमै कान्छा नेता राष्ट्रपतिमा निर्वाचित भएका छन् । ३५ वर्षीय बामपन्थी विद्यार्थी नेता ग्याब्रियल बोरिक राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले प्रजातान्त्रिक समूहका उम्मेदवार जोसे एन्टोनियो कास्टलाई पराजित गरेको अन्र्तराष्ट्रिय सञ्चार...

भारतको केरलामा दुई नेताको हत्या

काठमाडौं । भारतको केरला राज्यमा दुई नेताको हत्या भएको छ । १२ घण्टाभित्र भारतीय जनता पार्टी र सोसल डेमोक्रेटिक पार्टीका नेताको हत्या भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । केरलको अलाप्पुझामा शनिबार राति सोसल डेमोक्रेटिक पार्टी एसडीपीआई का प्रान्तीय सचिव...

फिलिपिन्समा शक्तिशाली आँधीः ८० बढीको मृत्यु

काठमाडौं । फिलिपिन्समा आँधीमा परी ८० बढीको ज्यान गएको छ । राई नाम दिइएको आँधीबा ३ लाख बढी मानिसहरु विस्थापित भएका छन् । यो आँधीलाई यस वर्षको सबैभन्दा शक्तिशाली आँधीको रुपमा लिइएको छ । आँधीले धेरै क्षेत्रमा सञ्चार र बिजुली अवरुद्ध पारेको छ । बिजुलीका पोलहरु...

इराकमा बाढीले बगाउँदा दुई नेपालीको मृत्यु

एजेन्सी। इराकको स्वशासित राज्य कुर्दिस्तानमा शुक्रबार बढीले बगाउँदा दुई नेपालीको मृत्यु भएको छ । अन्तराष्ट्रिय समाचार एजेन्सीले जनाएअनुसार बाढीमा परेर दोलखाका पाल्देन शेर्पा र मोरङका औराज राईको मृत्यु भएको छ । र्दिस्तान नेपाली समाजका अनुसार कुर्दिस्तानको...

किम जोङको १०औं वार्षिकीमा ११ दिनसम्म सर्वसाधारणलाई हाँस्न र पिउन प्रतिबन्ध

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियाको सत्ता सम्हालेको १० वर्ष पुगेको छ । १० वर्षअघि २७ वर्षीय किमले सत्ताको बाग्डोर सम्हाल्दा उनी विश्वभरका पत्रपत्रिकाका मुख्य समाचार बनेका थिए । किमले सत्ता सम्हालेको १० वर्ष पुगेको अवसरमा उत्तरले...

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या दोस्रो विश्वयुद्धको भन्दा धेरै

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८ लाख पुगेको छ । सोमबार कूल सङ्क्रमितको आँकडा ५ करोड पार गरेसँगै मृतकको सङ्ख्याले सो सङ्ख्या पार गरेको हो । मृतकमध्ये धेरै खोप नलगाएका र बृद्धबृद्धा रहेका छन् । सन् २०२० भन्दा सन्...