अन्तराष्ट्रिय


सेनालाई सत्ता सम्हाल्न अपील गदैँ सडकमा प्रदर्शन

एजेन्सी । सुडानमा हजारौं जनताले देशको शासन सेनाले सम्हाल्न अपील गर्दै प्रदर्शन गरेका छन् । सुडानको खार्तुममा भेला भएका प्रदर्शनकारीहरुले देशको अहिलेको नेतृत्वप्रति असन्तुष्टी जनाउँदै सेनालाई सत्ता समाल्न अपिल गरेका हुन् । सुडानमा अहिले सेना र नागरिक...

भारतको केरलामा बाढीले ६ को ज्यान लियोः पाँच जिल्लामा रेड अलर्ट

काठमाडौं । भारतको केरलामा बाढीले ६ को ज्यान लिएको छ । निरन्तर परेको ठुलो वर्षाको कारण बाढीले जनजीवन तितरबितर पारेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । अहिले पनि पानी निरन्तर परिरहेकाले नागरिकको राहत र उद्धारका लागि सेना तैनाथ गरिएको केरलाका रक्षा जनसम्पर्क...

बेलायती सांसदको हत्या

एजेन्सी। बेलायती सांसद सर डेभिड अमेसको हत्या भएको छ । उनको शुक्रबार एसेक्सस्थित लिग अन सीमा आतंकवादी हमलामा हत्या भएको हो । बेलायती प्रहरीले हमलालाई आतंकवादीबाट भएको निष्कर्ष निकालेको छ । उनलाई पटक पटक धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । हत्यामा...

रुसमा विमान दुर्घटना: कम्तीमा १५ पारासुट जम्परको मृत्यु

काठमाडौं । रुसमा विमान दुर्घटनामा कम्तीमा १५ जनाको ज्यान गएको छ । दुर्घटनामा ७ जना भने घाईते भएको जनाइएको छ । रुसको टार्टसटन क्षेत्रमा एक विमान दुर्घटना हुँदा विमानमा सवार पारासुट जम्परको मृत्यु भएको हो । समाचारमा उल्लेख गरिएअनुसार दुर्घटनाग्रस्त विमानबाट...

५ देखि ११ वर्षसम्मका बच्चाका लागि फाइजरले माग्यो खोप लगाउने अनुमति

काठमाडौं । ५ देखि ११ वर्षसम्मका वच्चालाई फाइजर खोप उपयुक्त रहेको भन्दै कम्पनीले अनुमति मागेको छ । अमेरिकामा फाइजरले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोपको आपत्कालीन प्रयोगका लागि अनुमति मागेको हो । खोप निर्माता कम्पनी फाइजरले...

दुर्गममा ड्रोनबाट खोप पुर्याउँदै भारतीय सरकार

काठमाडौं । भारतीय सरकारले दुर्गममा ड्रोनबाट खोप वितरण गर्न थालेको छ । भारतीय सरकारले व्यावसायिक ड्रोनको प्रयोग गरेर ग्रामीण भेगमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पुर्‍याउन सुरु गरेको हो । भारतले कोरोना विरुद्धको खोप अभियानलाई तीव्र बनाइरहेको छ...

साइड इफेक्ट देखिएपछि स्विडेनमा कोरोना विरुद्धको खोप लगाउन रोक

काठमाडौ । स्विडेनमा साइड इफेक्ट देखिदाँ कोरोना विरुद्धको खोप मोर्डना लगाउन रोक लगाइएको छ । ३० वर्षभन्दा कम उमेर समूहकालाई कोरोना विरुद्धको खोप लगाउन स्थगित गरिएको हो। साइड इफेक्ट देखिएकाले मोर्डना कम्पनीले उत्पादन गरेको खोप ३० वर्ष भन्दा कम उमेर समूहकालाई...

पाकिस्तानमा भूकम्प, कम्तीमा १८ जनाको मृत्यु

पोखरा । पाकिस्तानमा आज  भूकम्प जाँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । पाकिस्तानको विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार दक्षिणी बलोचिस्तान प्रान्तमा गएकोभूकम्पले धेरै संरचनाहरु भत्किएकाले मृतकको संख्या अझ बढ्न सक्ने देखिएको छ । भूकम्पपछि क्वेटा...

आकाशे पुलमूनि फस्यो जहाज !

नयाँदिल्ली । भारतमा एक जहाज आकाशे पुलमुनि अड्किएको छ । भारतको राजधानी नयाँदिल्लीस्थित एक आकाशे पुलमूनि एयर इन्डियाको एउटा जहाज अड्किएको हो । भारतीय पत्रकार अशोक राजले अड्किएको भिडिओ ट्विटरमा अपलोड गरेसँगै सो भिडियो अहिले भाइरल भइरहेको छ। भिडियोमा जहाजको...