मनोरञ्जन


घान्द्रुकमा ‘द कोरस ब्याण्डको गीत विमोचन’

पोखरा । ‘द कोरस ब्याण्डले अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा आफ्नो २ वटा गीत विमोचन गर्ने भएको छ । आगामी फागुन ११ गते आइतबार विविध सांगीतिक कार्यक्रमको आयोजना गर्दै विमोचन गर्ने तयारी रहेको ब्याण्डका भोकलिस्ट छुतमान गुरुङले बताए । उनका अनुसार उक्त...

व्यापार मेलामा मधेशको परिकार, मधेशको संस्कृति

पोखरा । गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पोखराबाट बाँकी ६ वटै प्रदेशमा उडान संचालनको लागि पहल भइरहेको बताएका छन् । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानसँगै बाँकी ६ वटै प्रदेशसँग पनि जोड्नका लागि प्रदेश सरकारले...

राष्ट्रिय औद्योगिक व्यापार मेलामा टिकटक बनाउनेलाई २० हजार पुरस्कार !

पोखरा । पोखरामा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सवमा छुट नै छुटको व्यवस्था भएको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले जानकारी दिएको छ । संघका उद्योगतर्फका उपाध्यक्ष दीनेशचन्द बास्तोलाका अनुसार १२ औं क्यान इन्फोटेक...

यही २६ माघमा पोखरामा ‘ब्याक टु नाईन्टिज, विरासतलाई फर्केर हेर्दा’ कार्यक्रम हुने

पोखरा । यही २६ माघमा पोखरामा १९९० को दशकमा घन्किएका ब्याण्डहरु घन्किने भएका छन् । पोखरा सांगीतिक कलाकार संघ र गण्डकी प्रज्ञा प्रतिष्ठानको अयोजनामा ब्याक टु नाईन्टिज विरासत फर्केर हेर्दा कार्यक्रम गर्न लागिएको आइतबार पोखरामा पत्रकार भेटघाट कार्यक्रम मार्फत...

अमेरिकामा टिकटक बन्द

वासिङ्टन डिसी । औपचारिक रूपमा प्रतिबन्ध हुनुभन्दा दुई घण्टा अघि शनिबार रातिदेखि अमेरिकामा टिकटक बन्द भएको छ । प्रयोगकर्ताहरुले टिकटक खोल्ने प्रयास गर्दा उनीहरुले सन्देश पाएका थिए । जसमा लेखिएको थियो, ‘माफ गर्नुहोला, टिकटक अहिले उपलब्ध छैन । टिकटकलाई...

मिस तामाङ पोखराको ट्यालेण्ट राउण्ड सकियो, माघ १२ मा ग्राण्ड फिनाले

पोखरा  । मिस तामाङ पोखराको ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङ पोखरामा सहभागि प्रतियोगीहरुले बिभिन्न बिधामा आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए । प्रतिभा प्रस्फुटन कार्यक्रममा आकृति तामाङले वुवाको...

लगन गाँठो कस्दैं गायिका मेलिना राई

चर्चित गायिका मेलिना राईले लगन गाँठो कस्ने भएकी छिन् । मेलिनाले इन्गेजमेन्ट गरेकी छिन्। उनले ध्रुव गुरुङसँग इन्गेजमेन्ट गरेकी हुन्। इन्गेजमेन्टका तस्बिरहरु सार्वजनिक भएसँगै उनका फ्यान र कलाकारले बधाई दिइरहेका छन्।उनीहरुको बिहे भोलि शुक्रबार हुँदै छ।...

सन्तोष र सहिमाको ‘तिम्रै छ सम्झना’ गीत सार्वजनिक

पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । तिम्रै छ सम्झनाको म्युजिक भिडियो सार्वजनिक भएको हो। कपिल शर्मा र सन्तोष बस्यालले लेखेको गीतलाई संगीत समेत बस्यालले गरेका हुन् । थेगो भने संकलन गरिएको छ । योगेश काजीको संगीत...

लेउवा संघले भन्यो, ‘दर्शकको साथ र सहभागिताले महोत्सव सफलता उन्मुख’

पोखरा । लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सव दर्शकहरुको साथ र सहभागिताले सफलतातर्फ उन्मुख भएको आयोजक लेखनाथ उद्योग वाणिज्य संघले बताएको छ ।  १८ पुसदेखि जारी महोत्सवको एघारौं दिनसम्म आईपुग्दा हरेक दिन दर्शकको उल्लासमय उपस्थिति र उत्साहजनक कारोबार...