मनोरञ्जन


नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता

काठमाडौँ । भिडियो सामाजिक सञ्जाल प्लेटफर्म टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भएको छ। टिकटकले आवश्यक कागजात पेस गरेसँगै हालै विधिवत रूपमा दर्ता गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिए । सामाजिक...

नेपाल मगर संघ नयाँबजार समिति बन्यो देउसी भैलो च्याम्पियन

पोखरा । गण्डकी प्रदेश स्तरीय दोस्रो मौलिक तिहार उत्सव सम्पन्न भएको छ । पोखरा टेलिभिजन एन्ड मिडिया प्रा।लि ले आयोजना गरेको देउसी भैलो प्रतियोगितामा नेपाल मगर सङ्घ पोखरा नयाँ बजार समिति च्याम्पियन बनेको छ । मगर, गुरुङ, व्रामण, क्षेत्री, गन्धर्व समुदाय...

अब कन्डम पनि डिजिटल ! कसरी गर्छ यसले काम ?

  बर्लिन । एउटा जर्मन कम्पनीले डिजिटल कन्डम एप ‘क्यामडोम’ ल्याएको छ । कन्डम बनाउने जर्मन कम्पनी बिली ब्वाईले उक्त एप बनाएको हो । यसले अन्तरङ्ग क्षणहरूमा प्रयोगकर्तालाई सुरक्षित राख्दछ । एपले सहमति बिना तस्बिरहरू खिच्न, छायाङ्कन गर्न वा अडियो...

हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड ‘ओपन सी’ र मेलिना राईको प्रस्तुति रहने

हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड 'ओपन सी' र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान चाड बडादसैंको अवसरमा हङकङमा सांगितिक कार्यक्रम हुने भएको छ । दीप समाज हङकङको आयोजनामा 'दीप साँझ' हुने भएको हो । कार्यक्रममा पोखरेली ब्याण्ड 'ओपन सी' र चर्चित...

युवापुस्ता माझ लोकप्रिय गायक शुसान्त घिमिरे लाइभ कन्सर्टका लागि भोलि पोखरा आउदै

पोखरा । युवापुस्ता माझ प्रिय गायक शुसान्त घिमिरे आफ्ना गीत सहित पोखरा आउदै छन् । युवाहरुलाई मनोरञ्जन दिदै नचाउनका लागि पोखरा लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एन्ड ग्रिलमा ब्यान्डले लाइभ कन्सर्टमार्फत दर्शक नचाउने छन् । भदौ २८ गते प्याराडिसोमा...

द्वन्द्वकालको प्रेम कथामा आधारित सिनेमा “खुश्मा”

पोखरा । प्रदर्शनको संघारमा रहेको फिल्म ‘खुश्मा’ युनिट यतिबेला प्रचारप्रसारको दौडधुपमा छ । असोज ३ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउन लागेको ‘खुश्मा’ का निर्देशक र कलाकारको टोली सोमबार पोखरा आएर फिल्म हेर्ने निम्तो बाँडेका छन्। माओवादी आधारभूमि रुकुमको...

पोखरा २० भलाम-मौजामा वडास्तरीय तीजगीत प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका वडा नं. २० भलाम मौजाले यस वर्ष पनि नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वको अवसर पारेर वडास्तरीय तीज गीत प्रतियोगिता गर्ने भएको छ । भदौ १९ गते आयोजना हुने उक्त प्रतियोगितामा वडाको पहिचान हुने खालको गीत तयार गरी भदौ...

स्कुल व्याण्ड कम्पिटिसनको उपाधि गुरुकुल विद्या सदनलाई

पोखरा । पोखरामा सम्पन्न दोश्रो ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि गुरुकुल विद्या सदनले जितेको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजना तथा पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा ‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ शनिबार...

पोखरा १ को तिज गित प्रतियोगितामा नमुना आमा समूह प्रथम 

पोखरा  । पोखरा महानगर पालिका वडा नं.१ ले हरितालिका तीज पर्वको अवसरमा अन्तर आमा समूह तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ।  संस्कृत माविको सहकार्यमा वडा भित्रका ११ वटा समुहले सहभागिता जनाएको प्रतियोगितामा नमुना आमा समूह प्रथम भएको छ । प्रतियोगितामा...