पोखरा । राज्यले उचित वातावरण नबनाउँदा नेपाली मातृभाषी चलचित्रहरुले सफलता पाउन नसकेको एक कार्यक्रममा सहभागीले बताएका छन् । चलचित्र पत्रकार संघ नेपालको स्थापना दिवशको अवसरमा चलचित्र पत्रकार संघ कास्कीले शनिबार आयोजना गरेको मातृभाषी चलचित्रको महत्व, सम्भावना...
पोखरा । युवाहरुमाँझ चर्चित रक व्याण्ड अल्बाट्रोसको आज पोखरामा लाइभ कन्सर्ट हुने भएको छ । पोखरा आउन लागेको अल्बाट्रोसले आज यही पोखरामा नयाँ एल्बम रिलिज गर्ने भएकोे छ । अल्बाट्रोसले व्याण्डको नयाँ एल्बम रातकी रानी लन्चिङ गर्ने भएको हो । पोखराको लेकसाइडमा...
पोखरा। पहिलो पोखरा चाईल्ड स्टारको उपाधि विल्शन ठकुरी र सायना श्रेष्ठ जितेका छन् । विल्नशन शिशु निकेतनका विद्यार्थी हुन् भने सायना कुश्माकी हुन् । नन्द इन्टरटेन्मेन्ट हाउसको आयोजनामा भएको उक्त प्रतियोगीता तीन हप्ताको विभिन्न तालिमपछि शनिवार पोखराको उद्योग...
पोखरा । शुक्रबार देखि रिलिज भएको चलचित्र ‘हल्कारा’हेर्न गाउँ गाउँ देखि दर्शकहरु आउन थालेका छन् । शनिवार सार्वजीक विदा पनि भएकाले पोखरामा रहेको क्युएफक्स हलमा हाउस फुल भएको छ । हल्कारा फिल्मका अभिनेता महेश त्रिपाठी कास्कीको पोखराका स्थानीय हुन्। झन्डै...
पोखरा । बैसाख २९ गते शुक्रबार देखि अल नेपाल रिलिज हुने चलचित्र “हल्कारा” बदलिदो समयको कथा भएको बताइएको छ । विहिबार चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मलेनमा निर्देशक विक्रम सापकोटाले “हल्कारा” नेपाली समाजको व्यथा समेटिएको कथा...
पोखरा । यहि वैशाख २९ गते अर्थात् आउँदो शुक्रबारदेखि देशभर प्रदर्शन हुन लागेको चलचित्र ‘हल्कारा’को – म हेर्न जाँदै छु तपाई नि रु’ क्याम्पेनले यतिबेला सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलिरहेको छ । विभिन्न अन्तर्राष्ट्रिय फेस्टिवलहरुमा उत्कृष्ट सावित भएको...
चलचित्र ‘ए साथी सुन’को ट्रेलर सार्वजनिक भएको छ । जेठ ५ गते अल नेपाल रिलिज हुने चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । २ मिनेट २५ सेकेण्डको ट्रेलर साइराम पिच्चरस्को अफिसियल युटुबबाट सार्वजनिक गरिएको हो । ट्रेलरमा प्रेमील भावना समेटिएको छ । सामाजिक विषयवस्तुलाई...
पोखरा । पोखरामा तीन दिने नेपाली नाटक : प्रथम अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । आयोजक नेपाल नाट्यप्रतिष्ठान, पोखराको अयोनजनामा यही बैशाख २८, २९ र ३० गते सेमिनार हुन लागेको हो । प्रतिष्ठानले आइतबार पोखरामा पात्रकार सम्मेलन गरेर सेमिनार वारे जानकारी दिएको...
पोखरा । पोखराका सर्जक घनश्याम रिजालले विन्ध्यवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन् । काठमाडौंमा आयोजित एक सांगीतिक समारोहमा उनलाई विन्ध्यवासिनी म्युजिक अवार्ड बाट पुरस्कृत गरिएको हो । रिजालले सर्वोत्कृष्ट लोक दोहोरी गीतको अवार्ड हात पारे । उनले सिर्जना...