पोखरा । आमाको मुख हेर्ने दिनको अवसर पारेर ‘आमा भनेकै आमा हुन्’ गीतको भिडियोको पोखरामा लोकार्पण गरिएको छ । विनोद बानियाँको स्वर रहेको गीत संचारकर्मी सञ्जयकुमार मल्लले लेखेका हुन् । भिडियोको निर्देशन नेत्र गुरुङले गरेका हुन् । गीतकार मल्ल र गायक बानियाँका...
पोखरा । गायक अनिल विश्वकर्माको नयाँ गीत “पागल भए म...” सार्वजनिक भएको छ । विहिबार पोखरामा एक कार्यक्रमका बीच गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । पहिलो नेपाल आइडलका विजेता बुद्ध लामाको शब्द संगीत रहेको गीतलाई अनिलले गाएका हुन् । म्युजिक भिडियोमा...
पोखरा । चर्चित रक ब्याण्ड ‘द स्याडोज नेपाल’ ले पोखरामा नयाँ वर्षमा पोखरामा प्रस्तुती दिने भएको छ । पोखराको लेकसाइड स्थित प्याराडिसो स्पोर्ट्स बार एण्ड ग्रिलमा बैशाख २ गते दर्शकहरुलाई तताउँने छ । ‘द स्याडोज नेपाल’ का चर्चित गीतहरु ‘स्वर्गमा ठाउँ छैन’...
पोखरा । चलचित्रको गतिविधि प्रायः काठमाडौँ उपत्यकामा केन्द्रित छन्। चलचित्र प्रदर्शन अगाडि भने पत्रकार सम्मेलनका लागि मोफसलका केही शहरमा चलचित्रकर्मी पुग्ने गरेका छन्। प्रिमियर, घोषणालगायत कार्यक्रम काठमाडौं केन्द्रीत भइरहँदा शुक्रबारदेखि प्रदर्शनमा आएको...
पोखरा । चैत २४ गते पोखरामा गायक अर्पूव तामाङको लाइभ कन्सर्ट हुने भएको छ । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एण्ड ग्रिलमा चैत २४ गते साँझ लाइभ कन्सर्ट हुने भएको हो । दार्जलिङका गायक तामाङ नेपालमा पनि चर्चित छन् । उनका नेपाली भाषाका गीत टिकटिक...
पोखरा । पोखरामा विहिबार चलचित्र ‘बहाव’ को रेडकार्पेट प्रिमियर शो हुने भएको छ । सभागृह स्थित मिडटाउन सिनेमाजमा साँझ ६ बजे ‘बहाव’ को रेडकार्पेट प्रिमियर शो हुन लागेको हो । शुक्रबारबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘बहाव’ को रेडकार्पेट शो मा कलाकारहरु...
काठमाडौँ । भारतीय चलचित्र निर्देशक डा. चन्द्रप्रकाश द्विवेदीले नेपाली कलाकारलाई आफूले भारतीय चलचित्रमा देख्न चाहेको बताएका छन् । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आइतबार साँझ आयोजना गरेको अन्तरक्रियामा उनले नेपाल र भारतबीच भाषा र संस्कृतिमा धेरै...
पोखरा । अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार नेपाली गीतलेखनको क्षेत्रमा छ दशक भन्दा बढी समयदेखि अनवरतरुपले साधनारत् ज्येष्ठ गीतकार किरण खरेललाइ समर्पण गरिने भएको छ । पुरस्कारको राशी दुई लाख रुपैयाँ नगद र सम्मानपत्र रहेको छ । पुरस्कार प्रत्येक दुई बर्षमा...
काठमाडौं । फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ मा जोडिएकी अभिनेत्री स्वस्तिमा खड्काको चलचित्रमा भएको एक्सक्लुसिभ लुक्स सार्वजनिक भएको छ । सुटिङ सेटबाट सार्वजनिक भएको लुक्समा खड्का दुर्गा भवानीको अवतारमा देखिएकी छिन् ।देवी दुर्गाको अवतारमा प्रस्तुत भएकी...