पोखरा । प्रदर्शन पुर्व नै अन्तर्राष्ट्रिय स्तरमा चर्चा र केही प्रतिष्ठित फिल्म फेस्टिवलहरुमा अवार्डहरु हात परेको नेपाली चलचित्र हल्कारा गत वैशाख २९ गतेदेखि देशभर एक साथ प्रदर्शनमा आएको थियो। हलमा सो बाढफाडमा पछि परेको हल्कारा लगभग धेरै हलहरु वाट उत्रिनै...
पोखरा । पछिल्लो समय युवा जमातका बिच चर्चा कमाएका गायक समिर श्रेष्ठ पोखराको लेकसाइडस्थित ‘क्याटवाक’क्लबमा कन्सर्टका लागि आउने भएका छन् ।समिर श्रेष्ठ आगामी जेठ २० गते क्याटवाकमा साँगीतिक प्रस्तुतीका लागी आउन लागेको क्याटवाकका सञ्चालक गुप्त लामाले बताए । समीरको...
पोखरा । पोखराको अमरसिंह चोकमा रहेको होटल टास्कको तेस्रो आउटलेट लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारको ग्राण्ड ओपनिङ तथा फुड कार्निभलमा चर्चित लोकदोहोरी गायक प्रकाश सपुत मुख्य आर्कषणमा रहने भएका छन् । सपुतले ओपनिङमा आफ्नो ग्रान्ड प्रस्तुती दिने छन् । होटल...
पोखरा । सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीद्धारा निर्देशित संस्कृति संरक्षणमा जोड दिएको डकुमेन्ट्री पोखरामा एक कार्यक्रमकाबीच प्रदर्शन गरिएको छ । सञ्चारकर्मी सिञ्जालीद्धारा निर्देशित कृष्णचरीत्र, ठाडोभाका, भैरवथानको यात्रा, बाजेबज्यैको पूजा, तलु र रेडियो...
पोखरा । राज्यले उचित वातावरण नबनाउँदा नेपाली मातृभाषी चलचित्रहरुले सफलता पाउन नसकेको एक कार्यक्रममा सहभागीले बताएका छन् । चलचित्र पत्रकार संघ नेपालको स्थापना दिवशको अवसरमा चलचित्र पत्रकार संघ कास्कीले शनिबार आयोजना गरेको मातृभाषी चलचित्रको महत्व, सम्भावना...
पोखरा । युवाहरुमाँझ चर्चित रक व्याण्ड अल्बाट्रोसको आज पोखरामा लाइभ कन्सर्ट हुने भएको छ । पोखरा आउन लागेको अल्बाट्रोसले आज यही पोखरामा नयाँ एल्बम रिलिज गर्ने भएकोे छ । अल्बाट्रोसले व्याण्डको नयाँ एल्बम रातकी रानी लन्चिङ गर्ने भएको हो । पोखराको लेकसाइडमा...
पोखरा। पहिलो पोखरा चाईल्ड स्टारको उपाधि विल्शन ठकुरी र सायना श्रेष्ठ जितेका छन् । विल्नशन शिशु निकेतनका विद्यार्थी हुन् भने सायना कुश्माकी हुन् । नन्द इन्टरटेन्मेन्ट हाउसको आयोजनामा भएको उक्त प्रतियोगीता तीन हप्ताको विभिन्न तालिमपछि शनिवार पोखराको उद्योग...
पोखरा । शुक्रबार देखि रिलिज भएको चलचित्र ‘हल्कारा’हेर्न गाउँ गाउँ देखि दर्शकहरु आउन थालेका छन् । शनिवार सार्वजीक विदा पनि भएकाले पोखरामा रहेको क्युएफक्स हलमा हाउस फुल भएको छ । हल्कारा फिल्मका अभिनेता महेश त्रिपाठी कास्कीको पोखराका स्थानीय हुन्। झन्डै...
पोखरा । बैसाख २९ गते शुक्रबार देखि अल नेपाल रिलिज हुने चलचित्र “हल्कारा” बदलिदो समयको कथा भएको बताइएको छ । विहिबार चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मलेनमा निर्देशक विक्रम सापकोटाले “हल्कारा” नेपाली समाजको व्यथा समेटिएको कथा...