मनोरञ्जन


‘हिमालय रोडिज सिजन ५’ को उपाधि खोटाङका सञ्जिपले जिते

काठमाडौँ । ‘हिमालय रोडिज सिजन ५’को उपाधि खोटाङका सञ्जिप राईले जितेका छन् । सोमबार सम्पन्न ग्राण्ड फिनालेमा विजेता बनेका राईले १० लाख नगदका साथै मोटरसाइकल समेत हात परेका छन् । प्रतियोगितामा विश्व मगर उपविजेता भए । मगरले ५० हजार रुपैयाँ प्राप्त गरे ।...

१९७४ एडी ब्याण्डको ‘मिनी टूर’ घोषणा : मंसिर २३ गते पोखरामा कन्सर्ट

काठमाडौं । नेपाली लोक-रक ब्याण्ड १९७४ एडीले ‘मिनी टूर’को घोषणा गरेको छ । जसअनुसार पहिलो कन्सर्ट आइतबार भारतको दार्जिलिङस्थित खर्साङमा हुने उल्लेख छ । मंसिर १६ गते युएईको दुबई, मंसिर १७ गते युएईको अबुधाबी, मंसिर २३ गते पोखरा, मंसिर २५ गते बिर्तामोड र...

सुगमले अस्ट्रेलियामा दर्शकलाई माइकले झटारो हानेको भिडियो भाइरल

काठमाडौँ । चर्चित गायक सुगम पोखरेलले एक साङ्गीतिक कार्यक्रममा दर्शकलाई माइक्रोफोनले झटारो हानेको भिडियो भाइरल बनेको छ । उनले अस्ट्रेलियाको एडलेडमा आयोजित कन्सर्टमा दर्शकलाई माइक्रोफोनले हानेका हुन् । उनले दर्शकलाई माइक्रोफोनले हानेको भिडियो अहिले सामाजिक...

५८ लागे शाहरुख खान : शुभकामना दिन पुगेका फ्यानको भीड नियन्त्रण गर्न लाठीचार्ज

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानलाई जन्मदिनको अवसरमा शुभकामना दिन उनको घर बाहिर जम्मा भएको भिडलाई नियन्त्रण गर्न भारतीय प्रहरीले लाठी चार्ज गरेको छ । शाहरुख खानले आज (बिहीवार)५८ औं जन्मदिन मनाउँदैछन् । हरेक वर्षजस्तै यसवर्ष पनि उनले भारतको मुम्बईस्थित...

गायिका आस्था राउतको ‘लै बरी लै’ सार्वजनिक

काठमाडौं । गायिका आस्था राउतको स्वरमा रहेको गीत ‘लै बरी लै’ सार्वजनिक भएको छ । घटस्थापनाको साइत पारेर सार्वजनिक गरिएको गीत गायिका आस्थाकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा सावित्री राउतको शब्द र सुरेश अधिकारीको संगीत छ भने किशोर थापाको...

विना र आभालाई लक्ष्मण र चन्द्रको ‘उडी उडी चुप्पा’ (भिडियोसहित)

काठमाडौं । युवा पुस्तामाझ भाइरल थेगो उडी उडी चुप्पा बोलमा बनेको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा लक्ष्मण भण्डारी, चन्द्र गुरुङसँगै टिकटकबाट भाइरल भएका मोडलद्वय बिना राउत र आभा थापाले अभिनय गरेका छन् । भिडियोलाई पछिल्लो...

शम्भुजित बाँस्कोटालाई दीर्घ साधना, शिव परियारलाई दशक सम्मान

काठमाडौँ । चौथो ओएस नेपाल म्यूजिक अवार्ड समारोहमा वरिष्ठ संगीतकर्मी शम्भुजित बाँसकोटालाई दीर्घ साधना सम्मान प्रदान गरिएको छ । बिहीबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न कार्यक्रममा बाँस्कोटालाई उक्त सम्मान प्रदान गरिएको हो । मञ्चमा बाँस्कोटालाई सम्मान...

अनमोल केसीलाई थुनाएका सुदर्शनविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । केही दिनअघि नायक अनमोल केसीमाथि ठगी अभियोग लगाएर थुनाएका चलचित्र निर्माता सुदर्शन थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । थापाविरुद्ध आपराधिक विश्वासघात आरोपमा जाहेरी परेपछि पक्राउ पुर्जी जारी गरिएको हो । यो घटनामा ओएसआर डिजिटलका...

अभिनेता अनमोल केसी हिरासत मुक्त

काठमाडौं । अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् । आर्थिक लेनदेन विवादमा शुक्रबार पक्राउ परेका उनलाई खोजेको बेला उपस्थित हुने गरी आइतबार राति हिरासमुक्त गरेको हो । उनलाइ अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ । रिहा भएपछि अनमोल केसी घरबाट मगाएको...