मनोरञ्जन


पोखरा महोत्सवमा आज समिक्षा अधिकारीको प्रस्तुती

पोखरा । पोखराको अमरसिंह मैदानमा जारि पोखरा महोत्सवको आज चौथो दिन (आइतबार)  गायिका समिक्षा अधिकारीले महोत्व पुग्ने दर्शकलाई भरपुर मनोरञ्जन दिने भएकी छन् । महोत्सवमा आज समिक्षासहित राजु गुरुङ, जिवन दाहाल, चोलेन्द्र पौडेल, घनश्याम रिजाल, शिवहरी ढुंगाना,...

शुक्रबार देखि ‘कन्दरा साँगीतिक अभियान’ पोखराबाट सुरु हुदैंँ

पोखरा । यहि शुक्रबार(पुस २७ गते) बाट सुरु हुने ‘कन्दरा साँगीतिक अभियान’को तयारी पुरा भएको छ । पोखराको नयाँबजास्थित प्रर्दशनी केन्द्रबाट कन्दरा ब्यान्डले कन्दरा साँगीतिक अभियान सुरु गर्न लागेको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । ‘पहिला घरदेश...

गायिका ज्योति मगर नाच्दा स्टेज भासिएपछि …

काठमाडौं ।गायिका ज्योति मगर नाच्दा स्टेज भासिएको छ । इलामको माइ नगरपालिकामा आयोजित १३ कुने सिमसार महोत्सवमा ज्योति मगर गाउँदै नाच्दै गर्दा स्टेज भासिएको भएको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल बनिरहेको छ । गायिका ज्योति मगर गीत गाउँदै नाच्ने क्रममा...

शनिवार पोखरामा ‘चंगा म्युजिक एन्ड आर्ट फेस्टिवल’

पोखरा । पोखरामा 'चंगा म्युजिक एन्ड आर्ट फेस्टिवल' आयोजना हुने भएको छ । चंगा प्रोडक्सनको आयोजनामा यही पुस २१ गते(जनवरी ६) पोखराको नयाँबजारस्थित प्रर्दशनी केन्द्रमा चंगा म्युजिक एन्ड आर्ट फेस्टिवल आयोजना हुने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी...

पोखरा सडक महोत्सव : आज लाइभ कन्सर्टतर्फ दिपक बज्राचार्य, दोहोरीतर्फ प्रिती आलेको प्रस्तुती

पोखरा। हिजो बाट सुरु भएको २५ औँ सडक महोत्सवमा आज लाइभ ब्यान्ड तर्फ दिपक बज्राचार्यले स्टेज तताउने भएका छन् । भने लोकदोहरी तर्फ प्रिती आलेको प्रस्तुती रहने आयोजक रेवान पोखराले जानकारी दिएको छ । भोलि १४ गते मुक्ति एन्ड रिभाइभल, लक्ष्य ब्यान्ड, १५ गते(न्यु...

भिजिट भिसा लिएका १ हजार ५ सयमा २४६ जनाको कागजात नक्कली

काठमाडौँ । भिजिट भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सरकारी कर्मचारीकै संलग्नतामा सङ्गठित रुपमा यसरी नक्कली कागजात...

पोखरामा न्यानो साँझ सम्पन्न

पोखरा । पोखरामा न्यानो साँझ सम्पन्न भएको छ । पोखरा ५ मा अवस्थित सारेगम कला केन्द्रको आयोजना, सुर्योदय कला केन्द्रको सह –आयोजना तथा स्पेस डान्स स्टुडियो एण्ड फिट्नेस सेन्टरको व्यवस्थापनमा न्यानो साँझ सम्पन्न भएको छ । उक्त कार्यक्रममा असहाय व्यक्तिहरुका...

पोखरामा मंसिर २३ गते  1974 AD  व्याण्डको लाइभ कन्सर्ट

पोखरा। नेपाली रक ब्याण्ड  1974 AD  व्याण्डले पोखरामा कन्सर्ट गर्ने भएको छ । मंसिर २३ गते पोखराको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा लाईभ कन्सर्ट मार्फत दर्शकलाई मनोरञ्जन दिनेछ । कन्सर्टमा नयाँ तथा पुराना गीत सुनाउदै व्याण्डले चिसो माहोललाई गर्माउने...

पुस २७ गते पोखरामा कन्दराको लाइभ कन्सर्ट

पोखरा । कन्दरा साँगीतिक अभियान–२०८० को पहिलो लाइभ कन्सर्ट पुस २७ गते शुक्रबार पोखरा प्रदर्शनी केन्द्रमा हुने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा हुने कन्दरा साँगीतिक अभियान कार्यक्रमस्थल उपलब्ध नभएका कारण सार्नु परेको परिषद्का अध्यक्ष पोमनारायण...