मनोरञ्जन


पोखरामा मगर कथानक चलचित्र ‘माराङ’ को प्रिमियर शो

पोखरा । मगर कथानक चलचित्र ‘माराङ’को पोखरामा प्रिमियर शो गरिएको छ । नेपाल मगर संघ कास्कीको समन्वयमा मगर कथानक चलचित्र ‘माराङ’ को प्रिमियर गरिएको हो । पोखरामा आज (बिहीबार) प्रिमियर शो गरिएको मगर कथानक चलचित्र ‘माराङ’को प्रदर्शन बाराही हलमा फागुन २६ गते...

गोर्खा वारियरको पोखरा प्रिमियर शोमा तारिफ

पोखरा । गोर्खा वारियरको पोखरा रेडकार्पेट प्रिमियर सम्पन्न भएको छ । सोमबार पोखरा मिडटाउन सिनेमाजमा भएको प्रिमियर शो ब्याण्डबाजाका साथ सम्पन्न भएको हो । गण्डकी प्रदेशकी उपसभामुख विना कुमारी थापाले उक्त प्रिमियर शो कार्यक्रमको उद्घाटन गरिन् । उनले गार्खा...

महेश त्रिपाठी अभिनित चलचित्र ‘खजुरे ब्रो’को सुटिङ सम्पन्न

काठमाडौं । दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘खजुरे ब्रो’को सुटिङ सकिएको छ। एक महिना देखि धरानमा सुटिङ भैरहेको यो चलचित्र सम्पूर्ण छायांकन २५ दिनमा सकिएको चलचित्र निर्माणपक्षले जनाएको हो। नविन मानन्धर र सुरज सुनुवार निर्माता...

७ करोड लगानीमा आटिघर रिसोर्ट सञ्चालनमा

पोखरा । पोखरा महानगरपालिका वडा नं. २० मौजामा आटिघर भिलेज जंगल रिसोर्ट फागुन ५ गते सांगेतिक कार्यक्रम सहित उदघाटन हुने भएको छ । जग्गाबाहेक ७ करोड लगानी रहेको उक्त रिसोर्ट ३२ रोपनी जग्गामा अवस्थित छ । उदघाटनका दिन इन्द्रेणी साँझ समेत गरिने आज आयोजित...

डान्सिङ स्टार्स २०२४ आयोजना हुँदै, प्रथम पुरस्कार १ लाख

पोखरा । रोटरी दिवसको छेको पारेर पोखरामा ‘रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स २०२४’ नृत्य प्रतियोगिता आयोजना हुने भएको छ । स्टार्स स्टुडियो प्रालि, स्टार्स फाउण्डेशन नेपाल र रोटरी क्लब अफ पोखरा प्याराडाइजको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो...

टिकटकले नेपाल सरकारलाई पठायो अर्को पत्र, शर्त मान्न तयार

काठमाडौं । टिकटकले नेपाल सरकारलाई अर्को पत्र लेखेर प्रतिबन्ध हटाउन आग्रह गरेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्र पठाउँदै टिकटकले नेपालको कानुनअनुसार आफ्नो प्लेटफर्म चलाउने प्रतिबद्धता जनाउँदै प्रतिबन्ध फुकाइदिन आग्रह गरेको हो । टिकटकले...

भ्रष्टाचार अनुसन्धानमा सरकारको पूर्ण सहयोग छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री...

कन्सर्टका लागि बलिउड गायक आतिफ असलम नेपाल आउने

काठमाडौँ । बलिउडका चर्चित गायक आतिफ असलम नेपाल आउने भएका छन् । नयाँ वर्षको अवसर पारेर आगामी चैत्र ३० गते होटल हायात रिजेन्सीमा आयोजना हुने सांगीतिक कार्यक्रम ‘आतिफ असलम लाइभ इन नेपाल’मा प्रस्तुति दिन उनी नेपाल आउन लागेका हुन् । ट्यारिस इन्टरटेनमेन्ट...

पोखरामा दयारानीको प्रिमियर शो

पोखरा । पोखरामा दयारानीको प्रिमियर शो सम्पन्न भएको छ । आइतबार पोखराको मिडटाउन सिनेमाजमा दयारानीको प्रिमियर शो सम्पन्न भएको हो । माघ २६ गतेबाट अल नेपाल रिलिज हुने सिनेमा दयारानी हेर्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री...