अर्थ


अमेरिकी डलरको भाउ स्थिर, अस्ट्रेलियनसहित यी मुद्राको भाउ बढ्यो

पोखरा । आज (सोमबार) अमेरिकी डलर, बहराइन दिनारसहितका मुद्राको भाउ स्थिर छ । अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ भने बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरको विदेशी मुद्राको विनिमय दरअनुसार आज...

तीन महिनामा ५ खर्ब ५३ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । देशको अर्थतन्त्रलाई टेवा दिने प्रमुख आधार विप्रेषण (रेमिट्यान्स) आप्रवाह चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ३ महिनामा (असोज महिनासम्म) उच्च वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले...

शुक्रबार उद्घाटन भएको पूर्वसांसद शान्ताको अचार उद्योगमा आगलागी

सुर्खेत । नेकपा एमाले नेतृ तथा पूर्वसांसद शान्ता चौधरीको ‘शान्ताको अचार’ उद्योगको सुर्खेत वीरेन्द्रनगरस्थित भर्खरै उद्घाटन गरिएको शाखामा आगलागी भएको छ । शुक्रबार मात्रै भव्य उद्घाटन भएको यस शाखामा आइतबार बिहान करिब ३ बजेतिर आगलागी भएको हो । आगलागीको...

सुन्तलाको पकेट क्षेत्रमै सुन्तलाका बोट सुक्न थाल्यो

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा सुन्तलाका बोट धमाधम सुक्न थालेका छन् । पछिल्ला केही वर्षयता जलवायु परिवर्तनको असरसँगै तापक्रम वृद्धि र विभिन्न रोगकीराको सङ्क्रमणपछि सुन्तलाका बोट मर्न थालेका...

सुनको भाउमा व्यापक गिरावट, चाँदीको भाउ पनि घट्यो

काठमाडौं । आज (आइतबार) सुनको मूल्यमा व्यापक मात्रामा गिरावट आएको छ । आज एकैदिन तोलामा ६ हजार नौसय रुपैयाँ घटेर सुनको मूल्य दुई लाख ४२ हजार आठसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । यसअघि गत बिहीबार सुन तोलामा पाँच हजार ६...

बढ्यो पेट्रोलियम पदार्थको भाउ

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमका अनुसार, पेट्रोलमा २ र डिजेल/मट्टितेलमा ३ रुपैयाँका दरले भाउ बढाइएको हो । बढेको भाउ आजै मध्यरातको १२ बजेबाट लागू हुने छ । भारतीय आयल निगमबाट पेट्रोलमा २ रुपैयाँ ४५ पैसा र डिजेलमा...

अमेरिकी डलरको भाउ बढ्यो, अस्ट्रेलियन डलरको भाउ घट्यो

पोखरा । आज अमेरिकी डलर, युरो, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको भाउ बढेको छ । तर, अस्ट्रेलियन डलर, पाउन्डसहितका मुद्रा मुद्राको भाउ भने घटेको छ। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर...

साताको अन्तिम दिन आज कति छ सुनको मुल्य ?

काठमाडौं। साताको अन्तिम दिन शुक्रबार आज सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा २ लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको हो । यस...

अमेरिकी र अस्ट्रेलियनसहित धेरैजसो मुद्राको भाउ बढ्यो

पोखरा । आज (शुक्रबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ। हिजो पनि अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बहराइन दिनारसहितका मुद्राको भाउ बढेको थियो । नेपाल राष्ट्र बैंकले...