अर्थ


अमेरिकी डलरको भाउ अझै स्थिर, अस्ट्रेलियन डलरको भाउ बढ्यो

पोखरा । आज (सोमबार) अमेरिकी डलरको भाउ स्थिर छ । अस्ट्रेलियन डलर, पाउन्ड, बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ । तर, युरो, कुबेती दिनारसहित कतिपय मुद्राको भाउ भने सस्तिएको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ५४...

२६ सयमुनि झर्‍यो सेयर बजार

काठमाडौं । सेयर बजार फेरि २६ सयमुनि झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज आइतबार नेप्से परिसूचक १९.९२ अंक घटेसँगै २५९५ मा कायम भएको छ । कारोबार सुरु भएदेखि दिनभर नेप्से रातो रह्यो । कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ४ अर्ब ५७ करोडको कारोबार...

चाँदीको मूल्यमा नयाँ रेकर्ड, आज सुनको मुल्य कति छ ?

काठमाडौं । आइतबार चाँदीको भाउ नयाँ उचाइमा पुगेको छ । पहिलो पटक चाँदीको भाउ प्रतितोला ४ हजार १ सय रुपैयाँ नाघेको छ । अघिल्लो दिन शुक्रबारको तुलनामा आज प्रतितोला १ सय रुपैयाँले चाँदी बढेसँगै ४ हजार १०५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ४ हजार ५ रुपैयाँ...

अमेरिकी र अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर

पोखरा । आज आइतबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ । यी सबै मुद्राको भाउ शनिबार घटेको थियो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज...

अमेरिकी डलरसहित धेरैजसो मुद्राको भाउ घट्यो

पोखरा । आज शनिबार पनि अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । पाउन्डबाहेक यी सबै मुद्राको भाउ हिजो पनि घटेको थियो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय...

आज सुनको मूल्य तोलाको कति छ ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको सुनको मूल्य शुक्रबार घटेर २ लख ५८ हजार ४०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको...

अमेरिकी र अस्ट्रेलियन डलरसहित अधिकांश मुद्राको भाउ घट्यो

पोखरा । आज (शुक्रबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । यी मुद्राको भाउ हिजो पनि घटेको थियो । तर, आज पाउन्डसहितका केही मुद्रा भने महँगिएका छन् । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण...

स्थानीय मदिरा ब्राण्डिङ र गाँजाखेतीले अर्थतन्त्र चलयामान गराउँछ :मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले स्थानीय मदिराको ब्राण्डिङ र गाँजाखती गरेर बाँजो जमीन उपयोग गर्न सके ग्रामिण अर्थतन्त्र चलायमान हुने बताएका छन् । लेखनाथ उद्योग वणिज्य संघले आयोजना गरेको २१ औं संस्करणको लेखनाथ महोत्सवको बिहीबार...

सेयर बजार १०.६६ अंकले घट्यो, कारोबार बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १०.६६ अंक घटेको छ । सो कमीसँगै नेप्से परिसूचक २६१५ अंकमा झरेको छ । अघिल्लो दिन २६२५ अंकमा थियो । आज दिनभर बजार रातो रह्यो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ५ करोडको कारोबार भएकोमा आज ४...