काठमाडौं । स्थानीय बजारमा आइतबार सुन र चाँदी दुबैको भाउ बढेको छ । शुक्रबारको तुलनामा सुन प्रतितोला दुई हजार नौ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सार्वजनिक गरेको मूल्य सूची अनुसार सुन प्रतितोला दुई लाख ४४ हजार छ सय रूपैयाँमा...
पोखरा । आज (आइतबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ८८ पैसा...
पोखरा । पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा सडक खण्ड ६ दिनसम्मका लागि निश्चित समयका लागि बन्द भएको छ । पोखराको विजयपुरखोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’ कार्य सुरु हुँदा आजदेखि ११ मसिंरसम्म दैनिक चार घण्टा बन्द हुने भएको हो । मुग्लिन–पोखरा सडक...
काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १३०० रुपैयाँ घटेर २ लाख ४१ हजार ७०० रुपैयाँ कायम भएको हो । यसअघि सुन बिहीबार तोलामा २ लाख ४३ हजार...
पोखरा । आज (शुक्रबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ । त्यसैगरि आज युरो, पाउन्डसहितका मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको मूल्य अनुसार आज अमेरिकी...
काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से सामान्य घटेको छ । बजार परिसूचक ०.९३ अङ्क घटेर नेप्से २५६०.१५ अङ्कमा झरेको हो । आज बजारमा ४ अर्ब ६८ करोडको कारोबार भयो । बजारमा ११२ कम्पनीको मूल्य बढ्दा १३८ को घटेको छ । ६ कम्पनीको मूल्य...
पोखरा । आज बिहीबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । यी सबै मुद्राको भाउ विगत तीन दिनदेखि लगातार घट्दै आएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको...
काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४.९८ अंक घटेको छ । अघिल्लो दिन १५ अंक बढेको थियो । आजको कमीसँगै नेप्से परिसूचक २५६१ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब १० करोडको कारोबार भएकोमा आज ३ अर्ब ७७...
काठमाडौं । नेपाल सरकार र अमेरिकी सरकारको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) ले एमसीसी नेपाल सम्झौतामा अमेरिकाले ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ)अनुदान रकम थप्ने घोषणा गरेको छ। योसँगै उक्त सम्झौता अन्तर्गत उपलब्ध कुल रकम ७४ करोड ७० लाख अमेरिकी...