अर्थ


लक्ष्मी ई-मोबिलिटीले खोल्यो पोखराको बुद्धचोकमा केई र फोर्थिङको नयाँ शोरुम

पोखरा । नेपालमा केई र फोर्थिङ इलेक्ट्रिक सवारीसाधनका अधिकृत वितरक लक्ष्मी ईमोबिलिटीले पोखराको बुद्धचोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । सोमबार लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले शोरुमको औपचारिक उद्घाटन गर्दै शोरुम सञ्चालनमा ल्याएका...

लेखनाथ महोत्सवका लागी स्टल बुकिङ खुल्ला

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले यहि ३ पुस देखि १४ पुससम्म आयोजना गर्ने २१ औ संस्करणको लेखनाथ महोत्सवका लागी स्टल बुकिङ खुल्ला गरेकोे छ । पहिलो चरणमा संघका सदस्यहरुका लागी लक्षित गरि मंसिर ८ गतेबाट स्टल बुकिङ खुल्ला गरिएको स्टल व्यवस्थापन तथा निर्माण...

आज ७ अर्ब बढीको सेयर कारोबार

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५०.४४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६५० अंकमा कायम भएको छ । त्यस्तै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब २८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ३ करोडको भयो । कारोबार सुरु भएदेखि दिनभर बजार...

आज सुनको मूल्य घट्यो

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य १९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार घटेर २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य...

अमेरिकी डलरको भाउ आजपनि स्थिर अस्ट्रेलियन डलरको भाउ घट्यो

पोखरा । आज (सोमबार) पनि अमेरिकी डलर र बहराइन दिनारको भाउ स्थिर छ । अस्ट्रेलियन डलर, युरो, कुवेती दिनारसहित केही मुद्राको भाउ घटेको छ । पाउन्डसहित केही मुद्राको भाउ भने बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनियम...

स्याङ्जामा खेतीयोग्य जमिनको क्षेत्रफल घट्यो

स्याङ्जा । स्याङ्जा जिल्लाको कुल क्षेत्रफल एक लाख १६ हजार चार सय हेक्टर हो । कुल क्षेत्रफलको कृषियोग्य जमिन ७२ हजार ७३१ हेक्टरमध्ये ५० हजार ३५० मा खेती गरिन्छ भने २२ हजार ३८१ हेक्टर जमिनको क्षत्रेफल बाँझो छ । खेतीयोग्य जमिन बाहेक कुल क्षेत्रफलमा बाँकी...

पुतलीबजारका किसानलाई कुखुराका चल्ला र दान वितरण

स्याङ्जा । ‘मासुमा आत्मनिर्भर तथा स्वस्थ मासु उत्पादन कार्यक्रम’ अन्तर्गत स्याङ्जाको पुतलीबजार नगरपालिकाले कुखुराका चल्ला र दाना वितरण गर्न थालेको छ । नगरपालिकाले पहिलो चरणमा वडा नं.–१, २ र ३ मा कुखुराको चल्ला तथा दाना वितरण गर्न थालेको हो । कृषि...

आज सवा ६ अर्बको सेयर कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३९.९२ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से २६०० अंकमा पुगेको छ । कारोबार सुरु भएपछि नै उकालो लागेको नेप्से दिनभर हरियो रह्यो । कुल २३७ कम्पनीको मूल्य बढ्दा १८ को घट्यो...

धरहराबाट एक वर्षमा ७ करोड ८० लाख सङ्कलन

काठमाडौं । एक वर्षमा धरहराबाट ७ करोड ८० लाख रुपैयाँ सङ्कलन भएको छ । ४ लाख १२ हजार जना नागरिकले धरहरा प्रवेश गरेबापत उक्त रकम सङ्कलन भएको धरहरा सञ्चालन इकाई कार्यालयका प्रमुख महेश राईले जानकारी दिए । २०८१ मङ्सिर ९ गतेदेखि सरकारले सशुल्क टिकट लिएर धरहरा...