पोखरा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, कास्की अन्तर्गतका मोडेल योजनाहरुको सोमबार अनुगमन भएको छ । आर्थिक वर्ष २०८१-८२ मा सयौं योजनाहरु छनौट भएकामा ती योजनाहरुमा परियोजनामार्फत ६ करोड भन्दा बढी अनुदान प्रदान गरिएको...
पोखरा । पोखराको राष्ट्रबैंक चोकदेखि सृजनाचोकसम्म सडक डिभिजन कार्यालय पोखराले ‘बस बे’ निर्माण गरेको छ । यात्रुबहाक बसमा यात्रा गर्ने यात्रु ओराल्ने र चढाउने प्रयोजनका लागि ‘बस बे’ निर्माण गरिएको हो । निस्चित ठाउँ तोकेर यसरी निर्माण गरिएको ‘बस बे’ मा...
काठमाडौं । चाँदीको मूल्य पहिलो पटक तोलामा २३ सय नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि चाँदीको भाउ प्रतितोला २ हजार ३१५ रुपैयाँ तोकेको छ, जुन मूल्य अघिल्लो दिनको तुलनामा ३० रुपैयाँ बढी र अहिलेसम्मकै उच्च हो । सुनको भाउ पनि...
पोखरा । आज सोमबार अमेरिकी डलरसहित केही विदेशी मुद्राको भाउ स्थिर छ । तर, अस्ट्रेलियन डलर, पाउन्डसहित कतिपय मुद्राको भाउ घटेको छ । आज युरो लगायत केही मुद्राको मूल्य भने बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय...
काठमाडौं । काठमाडौंँ महानगरपालिकाकी उपप्मुख सुनिता डंगोलले नगर सभाको १७ औंँ अधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि वार्षिक बजेट प्रस्तुत गरेकी छन् । उनले आगामी आर्थिक बर्ष २०८२/८३ को लागी २५ अर्व ११ करोड ४३ लाख ४१ हजार रुपैया संचित...
पोखरा । आज शनिबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ । हिजो अमेरिकी डलर, कुबेती र बहराइन दिनार, अस्ट्रेलियन डलरसहितका विदेशी मुद्राको भाउ बढेको थियो । तर, युरो, पाउन्डसहितका मुद्राको...
स्याङ्जा । स्याङ्जाको कालिगण्डकी गाउँपालिकाले ९० प्रतिशत भन्दा बढि पुँजीगत खर्च गर्न सफल भएको छ । आर्थिक वर्ष २०८१/०८२ को वित्तीय प्रगति सार्वजनिक गर्दै कालिगण्डकीले ९० दशमलब ६६ प्रतिशत पुँजीगत खर्च गर्न सफल भएको जनाएको छ । गाउँपालिकाले पुँजीगत...
पोखरा । आज शनिबार अमेरिकी डलर, कुबेती र बहराइन दिनार, अस्ट्रेलियन डलरसहितका विदेशी मुद्राको भाउ बढेको छ । तर, युरो, पाउन्डसहितका मुद्रा भने महँगिएका छन् । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर...
काठमाडौं । काठमाडौं महागरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा २५ अर्ब रुपैयाँ बराबर निर्धारण गरेको छ । राजस्व परामर्श समिति बैठकले उक्त सीमा निर्धारण गरेको महानगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिकाको राजस्व परामर्श समितिको बैठक...