पोखरा । आज (सोमबार) अमेरिकी डलर र बहराइन दिनारको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलरको भाउ बढेको छ । तर, युरो, पाउन्ड, कुवेती दिनारसहित केही विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजकालागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार...
पोखरा । युनाइटेड क्लव पोखराले वर्षेनी आयोजना गर्दै आएको पोखरा महोत्सवको १४ औं संस्करणको तयारी पूरा भएको छ । यही २९ पुसदेखि ११ माघसम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव आयोजक युनाईटेड क्लबले आइतबार पत्रकार...
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुन तोलामा २८०० रुपैयाँ बढ्दै २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ...
पोखरा । अधिकृत बिक्रेता संघ, पोखराको अध्यक्षमा तेजेन्द्र पौडेल निर्वाचित भएका छन् । शनिवार पोखरामा सम्पन्न संघको १९ औं साधारण सभा तथा १० औं अधिवेशनले पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । संघको बरिष्ठ उपाध्यक्षमा...
पोखरा । यातायात क्षेत्रका मजदुरलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य सहभागि गराउनुपर्नेमा सम्बन्धित मजदुर नेताहरूले जोड दिएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको तेस्रो गण्डकी प्रदेश अधिवेशनमा बोल्ने मजदुर नेताहरुले यस्तो जोड दिएका हुन् । उनीहरुले...
पोखरा । आज (शनिबार) अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको भाउ बढेको छ । तर, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहितका विदेशी मुद्राको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी...
काठमाडौं । चालू आर्थिक वर्ष ०८२/८३ को पाँच महिनामा ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चालू आ.व.को पाँच महिनामा रेमिट्यान्स आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाहमा ४.७ प्रतिशतको वृद्धि...
काठमाडौं। साताको कारोबारको अन्तिम दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार मूल्य निर्धारण गर्दा सुनको मूल्य वृद्धि र चाँदीको गिरावट आएको हो । महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको...
पोखरा । आज (शुक्रबार) अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको भाउ बढेको छ । तर, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहितका विदेशी मुद्राको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी...