अर्थ


सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम घट्यो

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य सुधार देखिएको छ। आज नेप्से परिसूचक ४.५९ अंकले बढेर २६४०.५४ विन्दुमा बन्द भएको छ। आज बजारमा तीव्र उतारचढाव देखिएको थियो । दिनको अधिकांश समय बजार नकारात्मक भए पनि अन्तिम...

गोबर मल खरिद र ढुवानीका लागि ५० प्रतिशत अनुदान दिँदै पोखरा महानगर

पोखरा । पोखरा महानगरपालिकाले गोबरको मल खरिद र ढुवानीमा ५० प्रतिशत अनुदान दिने भएको छ । महानगरका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले महानगर क्षेत्रभित्रका किसानलाई यस्तो अनुदान दिइने जानकारी दिए । उनका अनुसार स्थानीय पशुपालक किसानका फार्ममा पूर्ण...

आज सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको हो । यस आधारमा बिहीबार छापावाल सुन...

आज अमेरिकी र अष्ट्रेलियन डलरसहित धेरैजसो मुद्राको भाउ घट्यो

पोखरा । आज (बिहीबार) अमेरिकी डलर, युरो, पाउन्ड अस्ट्रेलियन डलर, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको । तर, कुबेती दिनारसहितका केही मुद्राको भाउ भने बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मूल्य अनुसार आज अमेरिकी...

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) मा आज दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.३५ अंक ले घटेर २६३५.९४ विन्दुमा ओर्लिएको छ । बजारसँगै कारोबार रकम पनि घटेको छ । कुल ३२३ कम्पनीका १ करोड ६ लाख कित्ता शेयर खरिदबिक्री हुँदा आज ५ अर्ब १७ करोड रुपैयाँ...

आज घट्यो अमेरिकी डलरको भाउ

पोखरा । आज (बुधबार) अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनारसहितका विदेशी मुद्राको भाउ घटेको । तर, अस्ट्रेलियन डलर, पाउन्डसहितका केही मुद्राको भाउ  बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी...

सुनको मूल्य बढेको बढेई : आज तोलाको कति छ ?

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ३ हजार १०० रुपैयाँ वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबार तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम थियो । मंगलबार भने...

स्थिर अमेरिकी डलरको भाउ, बढ्यो अस्ट्रेलियन डलरको भाउ

पोखरा । आज मंगलबार अमेरिकी डलर, बहराइन दिनार, युरोसहितका विदेशी मुद्राको भाउ स्थिर छ । तर, अस्ट्रेलियन डलर, पाउन्डसहितका केही मुद्राको बढेको छ । कुवेती दिनारसहितका केही मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको...

आज सेयर बजारका सबै सूचक बढे

काठमाडौं । सोमबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक २८.७३ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २६३९ अंकमा कायम भएको छ । बजार खुलेपछि दिनभर हरियो रह्यो । आज २१४ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ८ को स्थिर नै रह्यो । कारोबार रकम...