काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ७ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ५० हजार ९ सय रुपैयाँ तोकिएको थियो । विगत एक महिनामा नेपाली...
पोखरा । आज शुक्रबार अस्ट्रेलियन डलर, युरो, अमेरिकी डलर, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । अमेरिकी डलर, युरो र बहराइन दिनारको भाउ हिजो पनि घटेको थियो । तर, पाउन्ड कुवेती दिनारसहित केही मुद्राको भाउ भने बढेको छ । नेपाल राष्ट्र बैंकले...
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य थप बढेको छ । बिहीबार सुनको मूल्य बुधबारको तुलनामा थप २ हजार रुपैयाँ बढेर तोलामा २ लाख ५० हजार रुपैयाँ कटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ पुगेको हो । यो मूल्य...
पोखरा । आज बिहीबार अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । तर, अस्ट्रेलियन डलरसहित केही मुद्राको भाउ भने बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार...
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य थप बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार बढेर तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको हो । यस्तै छापावाल सुन १० ग्रामको...
पोखरा । जिल्ला मालपोत कार्यालय कास्कीले छिट्टै आफ्नो सेवा सञ्चालनमा ल्याउने भएको छ । नेपाल कानुन व्यवसायी एसोसिएसन पोखरा इकाईको सहयोगमा दुई वटा कार्यालय भवन निर्माण भएर हस्तान्तरण भएसंगै कार्यालयले तिहार अगाडि नै आफ्नो अत्यावस्यकीय सेवा सञ्चालनमा ल्याउने...
पोखरा । आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारको भाउ बढेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्राको भने भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ...
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबारमा सुनको मूल्य ८ हजार १ सय रुपैयाँले बढेर कीर्तिमानी उचाइमा पुगेको हो । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार...
पोखरा । आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो मुद्राको भाउ घटेको छ। तरअस्ट्रेलियन डलरसहित कतिपय मुद्रा भने महँगिएका छन् । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको भाउ अनुसार आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ५८ पैसा...