अर्थ


मलेसियाको श्रम स्वीकृति खुला गर्ने निर्णय

  पोखरा । सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मलेसियाको श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दुई वर्षदेखि बन्द मलेसियाको श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेको मन्त्रीका...

पृथ्वी होटल व्यवसायी समितिको अध्यक्षमा बालकृष्ण निउरे निर्वाचित

पोखरा । पृथ्वी होटल व्यवसायी समितिको अध्यक्षमा बालकृष्ण निउरे निर्वाचित भएका छन् । समितिको शनिबार पोखरामा सम्पन्न नवौं साधरण सभा तथा पाँचौं अधिवेशनले निउरेको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा...

सबै क्षेत्रका व्यवसायी सरकारको उत्तिकै प्राथमिकतामा : पर्यटनमन्त्री कंडेल

पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वाणिज्य तथा आपूर्ती मन्त्री मणिभद्र शर्मा कंडेलले कुनैपनि व्यवसायीलाई काखा र पाखा गर्ने सरकारको नीति नभएको बताएका छन् । पृथ्वी होटल व्यवसायी समितिको शनिबार भएको नवौं साधारण सभा तथा पाचौं अधिवेशनको उद्घाटन गर्दै...

घट्यो रेमिट्यान्स, माघमा ७२ अर्ब मात्रै भित्रियो

काठमाडौं । गत माघ महिनामा ७२ अर्ब रुपैयाँमात्रै रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।माघ महिनामा विदेशिने श्रमिकको संख्या बढे पनि रेमिट्यान्स भने घटिरहेको छ । २०७७ माघको तुलनामा ४.९ प्रतिशतले रेमिट्यान्स घटेर साउनदेखि माघसम्म ५ खर्ब ४०...

आज डलरको भाउ कति पुग्यो ? सूचीसहित

काठमाडौं । पछिल्लो केही दिनदेखि डलरको भाउ उकालो लागिरहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ २० पैसा र विक्रीदर १२२ रुपैयाँ ८० पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ २२ पैसा र बिक्रीदर १३४...

पोखराबाट सिक्लेस एक घण्टामै आउने सडक पूर्वाधार बनाई छाड्छु : सांसद गुरुङ

सिक्लेस । गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले सिक्लेसमा एक घण्टामा सवारी साधन पुग्नेगरी पूर्वाधार निर्माण गर्ने बताएका छन् । महिला पर्यटन व्यवसायी मञ्च पोखराको अयोजनामा क्षेमता अभिबृद्धि तथा तालिम कार्यक्रमको सुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो...

भोलि(मंगलबार) देशभरका बैंक तथा वित्तीय संस्था बन्द

काठमाडौं । भोलि (मंगलबार)बैंक तथा वित्तीय संस्था बन्द रहने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रहने छ ।राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले मंगलबार देशभरका बैंकहरु बन्द रहने बताए...

डलरको भाउ बढ्यो , यस्तो छ अन्य देशको मुद्रादर (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साताको पहिलो दिन आइतबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ५६ पैसा र विक्रीदर १२२ रुपैयाँ १६ पैसा कायम गरेको छ । युरोपियन युरो आज एकको खरिददर १३३ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५८ पैसा छ । युके पाउन्ड स्टलिङ...

डेढ करोड लागतमा मिरुवा तमु समाज भवन निर्माण सम्पन्न

पोखरा । पोखरा २ मिरुवा क्षेत्रमा बसोबास गर्ने तमुहरुको साझा संस्था,तमु धिं नेपालको क्षेत्रीय समाज मिरुवा तमु समाज भवनको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण भएको भवनको शनिवार एक कार्यक्रमका बीच तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले उद्घाटन गरेका...