अर्थ


आज सुनको मूल्य बढ्यो

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको हो । महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको...

कोरला भन्सारबाट तीन अर्ब बढी राजस्व असुली

मुस्ताङ । कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा तीन अर्व दुई करोड ७३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार प्रमुख रमेश खड्काका अनुसार बितेका तीन महिनामा एक हजार ४९८ वटा विद्युतीय सवारीसाधनका साथै ६७१ वटा मालबाहक कन्टेनरबाट...

अमेरिकी डलरको भाउ स्थिर, अस्ट्रेलियन डलरको भाउ बढ्यो

पोखरा । आज (शुक्रबार) अमेरिकी डलर कुवेती दिनारसहित केही विदेशी मुद्राको भाउ स्थिर छ । अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको भाउ बढेको छ । तर, बहराइन दिनारको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय...

२५९६ अंकमा झर्‍यो सेयर बजार

काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्से २५९६ अंकमा झरेको छ । अघिल्लो दिन २६०७ अंकमा रहेको बजारको परिसूचक नेप्से आज ११.२९ अंक घटेको हो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४१ करोडको भयो । ७७ कम्पनीको मूल्य...

अमेरिकी डलरको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलरसहित यी मुद्राको भाउ घट्यो

पोखरा । आज (बिहीबार) अमेरिकी डलरको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहितका मुद्राको भाउ घटेको छ । तर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको भाउ भने बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी...

पोखरा सहकारीको ८९ करोड हिनामिना, ७ जना पक्राउ

पोखरा । पोखरा बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना भएको छ । सहकारीको रकम हिनामिना आरोपमा ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । प्रहरीले सहकारीका अध्यक्ष सुरेन्द्र गोदार, सचिव दिल बहादुर केसी, कोषाध्यक्ष हिरामणि...

पोखरामा १० लाखभन्दा ठुला आयोजना कार्यान्वयन नगर्ने महानगरपालिको निर्णय

पोखरा । पोखरा महानगरपालिकाले बजेटको समस्या हुन सक्ने भन्दै १० लाख भन्दा ठुला आयोजना कार्यान्वयन स्थगित गरेको छ । कार्यपालिका बैठक बसेर १० लाखसम्मका योजना मात्रै उपभोक्ता समितिबाट काम गर्ने र त्यसभन्दा ठुला योजना तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको...

अमेरिकी र अस्ट्रेलियन डलरसहित धेरैजसो मुद्राको भाउ घट्यो

पोखरा । आज (बुधबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज  अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ...

आज सुनको भाउ तोलाको कति छ ?

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ३९ हजार ७ सय रुपैयाँ थियो । असोज मसान्तपछि सुनको भाउ क्रमिक रुपमा...