अर्थ


निर्धारित समयमा जम्मा ५२.३५ प्रतिशत मात्र सकियो सेती पुल निर्माणको काम

पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोक नजिक (चाइनापुल) सेती नदी माथि निर्माणाधिन पुलको निर्माण सम्पन्न हुने म्याद सकिँदा जम्मा ५२.३५ प्रतिशत काम मात्र सम्पन्न भएको छ । २६ साउन २०७९ मा निर्माण सुरु भई त्यसको ३६ महिना अर्थात २५ कात्तिक...

नेप्से परिसूचक ३०.०२ अङ्कले गिरावट

काठमाडौं। साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अङ्कले घटेर बन्द भएको छ। आइतबार नेप्से परिसूचक ३०.०२ अङ्क घटेर २५६६.०९ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.९० अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स २.४२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२१...

आज सुनको भाउ कति छ ?

काठमाडौं । आइतबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला मूल्य २ लाख ३८ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो साता शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँ थियो । यसअघि असोज ३१...

मुस्ताङको कोरला नाकाबाट अध्यागमन सेवा सञ्चालन

काठमाडौं । मुस्ताङको कोरला नाकाबाट अध्यागमन सेवा सुरु गरिएको छ । कार्यालय उद्घाटन भएको १ वर्षपछि सेवा सञ्चालनमा ल्याइएको हो । शनिबार १३ जना नेपाली नागरिकहरू त्यहाँबाट चीनतर्फ प्रस्थान गरेको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले रातोपाटीलाई बताए...

अमेरिकी र अस्ट्रेलियन डलरसहित अधिकांश मुद्राको भाउ स्थिर

पोखरा । आज (आइतबार) अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ५६ पैसा...

त्रिभुवन विमानस्थलको एयरफिल्ड लाइटिङ सिस्टममा प्राविधिक समस्या

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयरफिल्ड लाइटिङ सिस्टममा प्राविधिक समस्या आउँदा उडान र अवतरण बन्द भएको छ । आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ उडान र अवतरण बन्द गरिएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए । उनका अनुसार विमानस्थलमा...

सरकारको आफ्नै मेसिनबाट लाइसेन्स छाप्न सुरु

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै छपाइ मेसिनबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि नयाँ लाइसेन्स छाप्न सुरु गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले...

अमेरिकी डलरसहित यी मुद्राको भाउ बढ्यो

पोखरा । आज अमेरिकी डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । तर, अस्ट्रेलियन डलरसहितका मुद्रा भने सस्तिएका छन् । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर...

चितवनमा यस धान उत्पादनमा वृद्धि

चितवन । चितवन जिल्लामा यस वर्ष धान उत्पादन वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष २१ हजार ४८० ‘मेट्रिक टन’ बढी धान उत्पादन भएको हो । कृषि विकास कार्यालय चितवनका अधिकृत निर्मल पौडेलका अनुसार यस वर्ष २७ हजार ३२४ दशमलव ९ ‘हेक्टर’ क्षेत्रफलमा धान लगाइएको...