अर्थ


पूर्वाधार निर्माणमा प्रदेश सरकारले अभिभावकीय भूमिका खेल्छ : मन्त्री बराल

पोखरा  । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले विकासका अत्यावसेक पूर्वाधार निर्माणमा प्रदेश सरकारले अभिभावकत्व बहन गर्ने बताएका छन् । पोखरा २२ (पुम्दी भुम्दी) स्थित कालाबाङको सङङाघ् ध्येजुलिङ गुम्बा समितिले बुधबार आयोजना गरेको स्वागत तथा...

नेवा फुड फेस्टिवल हुदैँ: खाना र संस्कृती वारे जानकारी दिदै नेवाःखल कास्की अध्यक्ष पालिखे (भिडियो)

पोखरा । पर्यटकीय नगरी पोखरामा नेवा फुड फेस्टिवल हुने भएको छ । पोखराको वाटर फ्रन्ट रिसोर्टमा असोज २३ गते फेस्टिवल हुने भएको हो । नेवाः खल कास्की, नेवाः मिसा पूच कास्की, नेवाः ल्याम्ह पूच कास्की र वाटर फ्रन्ट रिसोर्टको संयुक्त आयोजनामा महोत्सव गर्न लागिएको...

पोखरामा विद्युतको माग धान्न ६२ ट्रान्सफर्मर थप्नुपर्ने, ९ करोड लाग्ने

पोखरा । पोखरामा दिनहुँ बढिरहेको विद्युतको मागलाई व्यवस्थापन गर्नका लागि ६२ वटा ट्रान्सफर्मर थप्नुपर्ने भएको छ । विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख केदारराज सिलवालका अनुसार त्यसका लागि प्राधिकरणले ९ करोड रुपैयाँ खर्चिनुपर्ने छ । यसका...

कर बृद्धि गर्नुपर्ने अबस्था छ : मन्त्री बराल

पोखरा  । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले  तत्काल कर बृद्धि गर्नुपर्ने अबस्था रहेको बताएका छन् । गण्डकी प्रदेशको अर्थ मन्त्रालयले मंगलबार पोखरामा आयोजना गरेको प्रदेश सरकारको आन्तरिक राजश्व नविन क्षेत्रहरुको पहिचान, सुधार र सम्भावना...

एजेन्डा बनाउनेहरु सांसद र मन्त्री बने, तर पोखरा बसपार्क बनेन ( विजोग बसपार्कको भिडियोसहित)

पोखरा । नेपाल राजपत्रमै सूचना प्रकाशित गरेर सुन्दर पोखरामा बसपार्कका लागि जग्गा अधिग्रहण गरिएको ४६ वर्ष पार भएको छ । १८ फागुन ०३२ मा बसपार्कका लागि जग्गा अधिग्रहण गरिएको थियो । तर, त्यो जग्गामा पूर्वाधार निर्माण भएको छैन । उल्टै बसपार्कको क्षेत्रफल निरन्तर...

ठगी आरोपमा सिभिल बैंकका अध्यक्ष तामाङ पक्राउ

काठमाडौं । सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले ठगी सोमबार राजधानीको सुनधाराबाट पक्राउ गरेको हो। तामाङमाथि अहिलेसम्म ४४ करोड रुपैयाँ भन्दा...

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

पोखरा । पोखरा महानगरपालिका १८ हरिवंश बचत तथा ऋण सहकारी संस्थाको तेस्रो साधरण सभामा आइतबार सम्पन्न भएको छ । साधरण सभामा पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेज नरायाण अधिकारीले सहकारीले बामे सर्दै गरेको धारणा राखे । उनले सहकारी ऐनको पालना गरे अघि...

तालचोक कृषि सहकारीको अध्यक्षमा न्यौपाने

पोखरा । पोखरा महानरपालिका वडा नं. २७ मा रहेको तालचोक कृषि सहकारी संस्थाको अध्यक्षमा बिजय न्यौपाने चयन भएका छन् । शनिबार सम्पन्न पाँचौ बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन न्यौपानेको अध्यक्षतामा समितिको नयाँ नेतृत्व चयन गरेको हो । समितिको उपाध्यक्षमा...

खसीबोकाको खरीद मूल्य निर्धारण

दाङ । दाङमा ज्यूँदो खसीबोकाको खरीद मूल्य निर्धारण गरिएको छ । यो वर्ष गत वर्षभन्दा ज्यूँदो खसीको खरीद मूल्यमा प्रतिकेजी रू। १५ र बोकाको खरीद मूल्यमा रू। ४५ ले वृद्धि गरिएको छ । बिहीवार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङको अध्यक्षतामा बसेको मूल्य...