अर्थ


सुनको भाउ फेरि ३ लाख नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेको हो । सो वृद्धिपछि सुन प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख...

अमेरिकी डलरको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलरको भाउ बढ्यो

पोखरा । आज (बुधबार) अमेरिकी डलरको भाउ स्थिर छ । अस्ट्रेलियन डलर, पाउण्ड स्टलिङ र युरोपियन युरो लगायतका मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ११ पैसा...

बढ्यो अण्डाको भाउ

काठमाडौं । नेपाल लेयर्स कुखुर संघले अण्डाको भाउ बढाएको छ । उत्पादन घट्न थालेको भन्दै लेयर्स संघले अण्डाको भाउ प्रति क्रेटमा १५ रुपैयाँका दरले भाउ बढाएको हो । बढको भाउ आज (मंगलबार) देखि लागु भएको संघले जनाएको छ । संघका अनुसार एक्सएल अण्डा क्रेटमा १०...

नेपाली नयाँ वर्षमा पोखराका होटल भरिभराउ

पोखरा । नेपाली नयाँ वर्षमा पोखराका होटलहरु पर्यटकले भरिएका छन् । नयाँ वर्ष पोखरामा मनाउनका लागि आन्तरिक तथा बाहृय पर्यटक ठूलो मात्रामा पोखरा भित्रिएपछि पोखराका होटलहरु भरिभराउ भएका हुन् । नेपाली नयाँ वर्षको स्वागतार्थ होटल संघ पोखरा नेपालले आयोजना...

नयाँ वर्षको पहिलो दिन आज सुनको मूल्य बढ्यो

काठमाडौं । नयाँ वर्ष २०८३ को पहिलो दिन नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले बढेर ३ लाख नजिक पुगेको हो । महासंघले सार्वजनिक गरेको दरभाउ अनुसार आज छापावाल सुनको...

आज सबैजसो मुद्राको भाउ बढ्यो

पोखरा । आज (मंगलबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ११...

विमानस्थलबाट निःशुल्क सटल बससेवा सुरु गर्दै पोखरा महानगर

पोखरा । पोखरा महानगरपालिकाले नयाँ वर्षकोअवसर पारेर निःशुल्क सटल बससेवा सञ्चालन गर्ने भएको छ । नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर पोखरामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अम्मरसिंह चोकसम्म निःशुल्क इलेक्ट्रिक सटल बस सेवा सुरु हुन लागेको पोखरा महानगरपालिकाले...

वर्षको अन्तिम दिन आज घट्यो सेयर बजार

काठमाडौं । २०८२ सालको अन्तिम कारोबार दिन सेयर बजार ४.१८ अंक घटेको छ । यो कमीसँगै बजार २८३३ अंकमा झरेको छ । कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन ८ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ८ अर्ब ६६ करोडको भयो । १०५ कम्पनीको मूल्य बढ्दा १५३ को घट्यो भने...

पोखरामा सम्पन्न फ्लेयर च्याम्पियनसिपको उपाधि इटहरीका किरातलाई

पोखरा । कान्तिपुर होटल ट्रेनिङ सेन्टरद्वारा आयोजित राष्ट्रिय स्तरको पोखरा फ्लेयर मास्टर च्याम्पियनसिप पोखरामा भव्य रूपमा सम्पन्न भएको छ । उक्त प्रतियोगितामा नेपालका विभिन्न जिल्लाहरू—काठमाडौं, बिर्तामोड, चितवन, बुटवल, इटहरी, धनगढी, झापा, कैलाली तथा...