अर्थ


प्रधानमन्त्री देउवाले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको हेलिकप्टरबाटै अवलोकन गरे

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । आइतबार पोखरा आएका प्रधानमन्त्री देउवा बिहान १० बजे पछि पोखरा विमानस्थलबाट निर्माणाधीन विमानस्थलमा हेलिकप्टर मार्फत पुगेका थिए । प्रधानमन्त्रीले...

सार्वजनिक निर्माणका काम अब दुई शिफ्टमा गर्ने गरी सर्त तोकिन्छः अर्थमन्त्री शर्मा

काठमाडौं । बजेट कार्यान्वयनका विषयमा विभिन्न निकायहरुसँग छलफल गर्ने क्रममा अर्थ मन्त्रालयले आइतवार राष्ट्रिय योजना आयोगसँग छलफल गरेको छ । बैठकमा प्रतिस्थापन बजेटले प्रक्षेपण गरेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष हासिल गर्न पुँजीगत खर्च बढाउने र बजेटमा...

नावीन बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न

पोखरा । नवीन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाले सहकारीकर्मीहरु बोनस र लाभांसको चक्करमा पर्न नहुने बताइन् । उनले सबै सहकारी...

फाइलमा होइन, योजनामा लगानी बढाइन्छ: अर्थमन्त्री शर्मा

काठमाडा। अर्थमन्त्री जनार्दन शर्माले शिक्षा क्षेत्रको विकासका लागि फाइलमा नभएर योजनामा लगानी बढाउने बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार राजधानीमा गरेको कार्यक्रममा उनले पहुँचका भरमा फाइल देखाएर बजेट पार्ने परिपाटीको अन्त्य गरिने...

सरकारको नयाँ कार्यक्रम ‘पढदै, कमाउँदै’

काठमाडौं । सरकारले ‘पढदै, कमाउँदै’ भन्ने कार्यक्रम संचालन गर्ने तयारी गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि आफूले सो कार्यक्रम संचालन गर्ने तयारी गरिरहेको जानकारी दिए । शनिबार काठमाडौंमा आयोजित ‘कोरोना महामारीमा...

पश्चिमाञ्चल होटल संघको अध्यक्षमा लक्ष्मण सुवेदी चयन

पोखरा । पश्चिमाञ्चल होटल संघ, पोखराको अध्यक्षमा लक्ष्मण सुवेदी चयन भएका छन् । संघको २० औँ अधिवेशन तथा ४० औ साधारण सभाबाट सुवेदी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । माउण्टेन ग्लोरी फरेष्ट रिसोर्टमा संघको साधारण सभा तथा अधिवेशन जारी छ । u समितिकाे निवर्तमान...

दशैं सस्तो बजार सुरुः बजार अनुगमनलाई प्रभावकारी बनाउन मन्त्री शाहीको निर्देशन

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बिहिबारदेखि बुटवलमा दशैं सस्तो बजार सुरु भएको छ । दशैं सस्तो बजारको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले उपभोक्ताको हितलाई मध्येनजर गरेर बुटवल उद्योग बाणिज्य...

के पोखरामा ठुलो जहाज आउन असम्भव छ ? पोखरा विमानस्थल प्रमुख गौतमको जानकारी (भिडियो सहित)

पोखरा । पोखरामा निर्मार्णधिन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निर्माण ८४ प्रतिसत सकिएको छ । विमानस्थलको निर्माण अन्तिम चरणमा पुगेसगै कहिलेबाट विमानस्थल संचालनमा आउला भन्ने चासो बढेको छ । विमानस्थल आयोजनाले निर्माण गरिरहदा नागरिक उड्डयन प्राधिकरणले...

आर्थिक पत्रकारिता पुरस्कारबाट शर्मा सम्मानित

पोखरा । पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार–२०७८ बाट पत्रकार लालप्रसाद शर्मा सम्मानित भएका छन् । पोखरा उद्योग वाणिज्य संघले पुरस्कारको स्थापना गरेको हो । संघको ६७ औं वार्षिक अधिवेशनको अवसरमा बुधबार गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली...