पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलर एकको खरिददर १३३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६७ पैसा रहेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९७ पैसा...
पोखरा । गण्डकी प्रदेशमा यस वर्ष गत वर्षको तुलनामा धानको उत्पादन र उत्पादकत्व दुबै बढेको छ । गत वर्षभन्दा धान बाली लगाएको क्षेत्र कम भएपनि उत्पादन र उत्पादकत्व दुबै बढेको कृषि विकास निर्देशनालय गण्डकीले जानकारी दिएको हो । कृषि विकास निर्देशनालयका...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर १३३ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६३ पैसा रहेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४४ रुपैयाँ १३ पैसा रहेको छ ।यस्तै आज...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३३ रुपैयाँ १२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७२ पैसा रहेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ १२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७७ पैसा रहेको छ ।यस्तै...
चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारलाई एनसेलको सेयर विक्रीका विषयमा अहिलेसम्म कुनै जानकारी नभएको बताएका छन् । मंगलबार चितवनमा सञ्चारकर्मीहरुसँगको कुरागर्दै उनले यस्तो बताएका हुन् । ‘हामी सूचना लिइरहेका छौं। यसको नियमन गर्ने निकाय नेपाल टेलिकम...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलरको भाउ बढेको छ । आज डलर एकको खरिददर १३३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६९ पैसा रहेको छ । डलर एकको खरिददर १३२ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५७ पैसा...
पोखरा । पोखरामा नियम विपरित निजी सवारी साधन भाडामा लगाउने व्यवसायीलाई सचेत गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक भुवन बरामका अनुसार नियम विपरित निजी सवारी साधन सञ्चालन गर्ने लेकसाइडका ४५ पसललाई सचेत गराइएको हो । ट्राफिक प्रहरी...
पोखरा । पोखराको पर्यटन बसपार्क सञ्चालनको जिम्मा एवान कन्स्ट्रक्सनले पाउने भएको छ । खुला टेण्डरका आधारमा उक्त कन्स्ट्रक्सनले एक वर्षका लागि ठेक्का पाएको पोखरा उपत्यका नगरविकास समितिले जनाएको छ । उपत्यका नगरविकास समितिका प्रशासकीय अधिकृत प्रमोद कुमार...
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले मंसिर १९ गते जारी गर्नेगरी ९१ दिने र १८२ दिने दुई किसिमका कूल १६ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । यद्यपि, केन्द्रीय...