पोखरा । नेपाल पर्यटन वोर्डले पोखरा पर्यटन परिषदलाई सम्मान गरेको छ । वोर्डको २५ औं वार्षिक साधारण सभाको अवसरमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठलाई सम्मानसहितको प्रसंसा पत्र पर्दान गरेका हुन् । पर्यटन...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४४ पैसा रहेको छ । आज युरो एकको खरिददर १४६ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६१ पैसा...
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका ६ पिडीखोलास्थित कुभिण्डेकी सन्ध्या विक छोरीको जन्मदर्ता गरेपछि निकै खुसी छिन् । छोरीको जन्मदर्तापछि बुझाएको कागजातको आधारमा नगरपालिकाले छोरीको नाममा बैंक खाता खोलेर ५ हजार रुपैयाँ जम्मा गरी दिएपछि उनी निकै खुसी...
पोखरा । कास्कीका पाँच वटा सहकारीका सञ्चालकसहित फरार रहेका ९२ जना मध्य हालसम्म पक्राउ पर्नेको संख्या २३ पुगेको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेसंगै पक्राउ पर्नेको संख्या २३पुगेको हो । उनलाई...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलरको भाउ घटेको छ । हिजो बढेको डलरको भाउ आज पुन घटेको हो । आज डलर एकको खरिददर १३२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३७ पैसा रहेको छ । हिजो डलर...
पोखरा । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेका छन् । उनलाई बिहीबार सिन्धुलीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक मोहन कुमार थापाले जानकारी...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर, युरो र पाउण्डको भाउ बढेको छ ।आज डलर एकको खरिददर १३३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६६ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३२ रुपैयाँ ८२ पैसा र बिक्रीदर...
पोखरा । सर्वेश्वर व्यवसायी समिति, पोखरा ४ गैह्रापाटनले भूकम्प पीडितलाई २५ लाख रुपैया बरावरको राहत वितरण गरेको छ । गत १७ कार्तिकमा गएको भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेर त्यहाँका पीडिहरुलाई व्यवसायी द्वारा राहत वितरण गरिएको हो । जाजरकोट जिल्ला...
स्याङ्जा । स्याङ्जाका एक कृषकले यहि वर्ष (चालु सिजन) मै झण्डै ६० लाखको सुन्तला बिक्री गरेका छन् । अर्जुनचौपारी गाउँपालिका १ थापाथोकका जिल्लाकै अगुवा कृषक ६४ वर्षीय फनीनारायण अर्यालले आफ्नै बगानको सुन्तला बिक्री गरेर करिब ६० लाख आम्दानी गरेका हुन् । सिंचाई...