अर्थ


आज युरोको भाउ बढ्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ २६ पैसा र बिक्रीदर १४४ रुपैया ९२ पैसा छ । हिजो युरो एकको खरिददर १४३ रुपैयाँ ९० र बिक्रीदर १४४ रुपैयाँ ५६ पैसा रहेको...

आज कति पुग्यो डलर, युरोको भाउ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (सोमबार) डलर एकको खरिददर १३० रुपैयाँ ५९ पैसा र बिक्रीदर १३१ रुपैयाँ १९ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६५ रुपैयाँ १० पैसा र बिक्रीदर १६५ रुपैयाँ ८६ पैसा रहेको छ । यस्तै...

साताको पहिलो दिन आज कति छ डलर, युरोको भाउ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज (आइतबार) डलर एकको खरिददर १३० रुपैयाँ ५९ पैसा र बिक्रीदर १३१ रुपैयाँ १९ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५२ पैसा...

थ्राइभ ब्रोकरको शाखा दमौलीमा

पोखरा । थ्राइभ ब्रोकरेज हाउस प्रालि (स्टक ब्रोकर नं.१३)को शाखा कार्यालय तनहुँमा विस्तार भएको छ । विगत २६ वर्षदेखी घितोपत्र दोस्रो बजारमा सेवा दिदै आएको कम्पनीको शाखा कार्यालयको शुक्रबार व्यास नगरपालिका दमौलीमा उद्याटन गरिएको हो । व्यास नागरपालिका प्रमुख...

साताको अन्तिम दिन आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज (शुक्रबार) डलर एकको खरिददर १३० रुपैयाँ ५९ पैसा र बिक्रीदर १३१ रुपैयाँ १९ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६४ रुपैयाँ १३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८८ पैसा...

घरभाडामा छुट दिन पोउवा संघको आग्रह

पोखरा । पोखरा उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई धैर्य नगुमाउन तथा घरधनीहरुलाई घरभाडामा सक्दो छुट दिन अनुरोध गरेको छ । पोखराको मुख्य बजार क्षेत्रकै सटर तथा कवलहरु खाली हुन थालेपछि संघले सो आग्रह गरेको हो । संघका महासचिव बलराम आचार्यद्धारा बुधबार जारी...

आज कस्तो छ डलर, युरोलगायत विदेशी मुद्राको भाउ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ ६२ पैसा र बिक्रीदर १३१ रुपैयाँ २२ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६४ रुपैयाँ १० पैसा रहेको छ । यस्तै युरो एकको...

व्यवसायीलाई घरभाडामा छुट दिन पोखरा उद्योग वाणिज्य संघको आग्रह

  पोखरा । पोखरा उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई धैर्य नगुमाउन तथा घरधनीहरुलाई घरभाडामा सक्दो छुट दिन अनुरोध गरेको छ । पोखराको मुख्य बजार क्षेत्रकै सटर तथा कवलहरु खाली हुन थालेपछि संघले सो आग्रह गरेको हो । संघका महासचिव बलराम आचार्यद्धारा बुधबार...

लगातार आरोलो लाग्यो नेप्से : आज १८५७.२३ विन्दुमा बन्द

काठमाडौं । आज पाचौं दिन पनि नेप्से ओरोलो लागेको छ । मुलुक आर्थिक मन्दीको चरणमा धकेलिंदा सेयर बजार परिसूचक नेप्सेको कारोबार रकम घट्दै गएको छ । गत मंगलबार बढेर बन्द भएको नेप्से बुधबारपछि लगातार पाँचौ कारोबार दिन पनि घटेको हो । साताको चौथो दिन बुधबार सेयर...