अर्थ


साताको अन्तिम दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलर एकको खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा छ । आज पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४२ पैसा रहेको...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यास किन्न प्रतिसिलिन्डर थप २३५ खर्चिनुपर्ने

पोखरा । काठमाडौँ । नेपाल आयल निगमले गएराती १२ बजेट बाट लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाइएको हो । खाना पकाउने ग्यासमा भने एकैपटक २३५ रुपैयाँ मूल्य बढेको आयल निगमले...

आज युरो र पाउण्डको भाउ बढ्दा डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार आज डलर एकको खरिददर १३२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६८ पैसा छ । आज पाउण्ड र युरोको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १६७ रुपैयाँ २० पैसा र बिक्रीदर १६७...

किसानलाई राहात दिन भन्दै बढाइयो अण्डाको मुल्य

पोखरा । लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न बाध्यभएका अण्डा उत्पादक किसानले लागत मूल्य पाउन थालेका छन् । अण्डाको बजार मूल्य बढेसँगै उनीहरूलाई केही राहत मिलेको हो । दुई महिना अघि मूल्य बढेपनि गत साउन महिनामा खपत कम भएकाले तोकिएको मूल्य...

आज डलरको भाउ बढ्यो (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज बुधबार डलरको भाउ बढेको छ । आज डलर एकको खरिददर १३२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६४ पैसा छ । हिजो डलर एकको खरिददर १३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५२ पैसा थियो...

हेटौँडा सिमेन्टको मूल्य घट्यो

सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले सिमेन्टको मूल्य घटाएको छ । निजी उद्योगका सिमेन्टसँग प्रतिस्पर्धा गर्न नसकेपछि उद्योगले सिमेन्टको मूल्य घटाएको हो । उद्योगले मूल्य घटाएर ५० केजी तौल बोराको सिमेन्टको मूल्य ६४९ रुपैयाँ ७५ पैसा...

आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज मंगलबार डलर एकको खरिददर १३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५२ पैसा रहेको छ । यस्तै आज पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ७३ पैसा रहेको छ । आज युरो...

नाडा अटो शोमा १२० स्टल, २० अर्ब कारोबार हुने अपेक्षा

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले भदौ २६ देखि ३१ गतेसम्म ‘नाडा अटो सो २०२३’ आयोजना गर्ने भएको छ । शोमा १२० वटा स्टल सहभागी हुने भएका छन् । कोभिड महामारीको कारण ३ वर्षपछि हुँदै गरेको नाडा अटो शोमा १२० वटा स्टल सहभागी हुने भएका छन् ।...